प्रदेश

सेवा शुल्क सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा

विकासका नाममा जथाभाबी डोजर नचलाऔं : सहरी विकासमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका नाममा जथाभाबी डोजर चलाउन नहुने बताएका छन् । प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रममा बोल्दै सहरी विकासमन्त्री सिंहले

दैलेखमा बोक्सी आरोपमा एक जनाको हत्या

दैलेख । बोक्सीको आरोपमा एक जनाको हत्या भएको छ । दैलेखको दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको हत्या भएको हो । हत्या आरोपमा कर्णबहादुरकै भाइ नाता पर्ने ४३ वर्षीय

अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प

काठमाडौँ । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा

ब्राउन सुगरसहित बर्दियाबाट दुई जना पक्राउ

बर्दिया । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका–११ स्थित हुलाकी सडकको गणेशपुरमा दुई युवालाई चेकजाँच गर्दा ४ सय ४० मिलीग्राम ब्राउन सुगर फेला

दुई किलो चरेससहित कञ्चनपुरबाट एक जना पक्राउ

कञ्चनपुर । प्रहरीले कञ्चनपुरबाट चरेससहित एक जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१७ मझगाउँबाट २ किलो चरेससहित भीमदत्त नगरपालिका–५ वनगाउँका पिउठ बोहरालाई पक्राउ गरिएको हो। बोहराले गाईगोठमा भुसाभित्र लुकाइराखेको अवस्थामा

ओभरलोड बिरुद्ध बागमती ट्राफिक निर्मम, एउटै गाडीलाई ५४ हजारसम्म जरिवाना

काठमाडौँ । क्षमता भन्दा धेरै सामान बोक्ने मालवाहक ट्रकहरूमाथि बागमती ट्राफिकले कडा कारबाही थालेको छ । नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट काठमाडौँतर्फ आउने मालवाहक सवारीलाई ट्राफिक प्रहरीले ५४ हजार रुपैयाँसम्म जरिवाना गरेको

बीआरआई अन्तर्गतका योजनालाई अनुदानमा बदल्नुपर्छ : गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले बीआरआई अन्तर्गतका परियोजनाका सम्बन्धमा कांग्रेस र एमालेबीच फरक फरक मान्यताहरु रहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले

एमालेको जनसभाका संयोजक भट्टराई कार्यक्रम छोडेर कम्बोडिया प्रस्थान

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईसहितको टोली कम्बोडिया उडेको छ । एमालेले भोलि काठमाडौंमा गर्ने भनिएको जनसभाका संयोजक समेत रहेका भट्टराई कार्यक्रमको अघिल्लो दिन नै कम्बोडिया

खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाको खोला किनाराको मापदण्ड खारेजीको गर्न माग गर्दै प्रदर्शन भएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिले आज