पत्रपत्रिका

प्रधानमन्त्रीले दिए जसपालाई आश्वासन, भट्टराई र यादव भने अप्ठ्यारोमा

काठमाडौं, फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकार टिकाउनका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) ले उठाउँदै आएका माग सम्बोधन गर्न सकारात्मक बनेका छन् । सरकारी पक्ष र जसपाका

माओवादी केन्द्र नयाँ गठबन्धनको गृहकार्य गर्दै, जोगिएला सरकार ?

काठमाडौं, फागुन २५ तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नयाँ गठबन्धनका लागि नयाँ शिराबाट संवाद सुरु भएको छ । अदालतले एमाले र माओवादी केन्द्रको एकता बदर गरेपछि कांग्रेसको सर्तअनुसार सत्ता समीकरणका

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा अस्पष्टता

काठमाडौ, फागुन २३ प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार ९आज० सुरु हुँदैछ। गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापना भएपछि बैठक आइतबारबाट सुरु हुन लागेको

मेलम्चीको पानी आज काठमाडौं झर्दै, प्रधानमन्त्रीले पानी झरेको दृश्य हेर्ने

काठमाडौं, फागुन २२ उपत्यकाबासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं आउन थालेको छ । विभिन्न अवरोधकाबीच आज भने पानी काठमाडौं ल्याइन लागेको छ । दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार

न्यायकै लागि पति गुमाएकी गंगामायाको अवस्था पनि चिन्ताजनक, ६९ दिनदेखि अनसनमा

काठमाडौं, फागुन १६ छोराको हत्यारालाई कारबाही माग गर्दा पति गुमाएकी गोर्खा फुजेलकी गंगामाया अधिकारी पछिल्लो समय अनशन बसेको ६९ दिन पुगेको छ। अहिले उनी चिन्ताजनक अवस्थामा वीर अस्पतालको क्याबिन नम्बर

सात महिनामा २८ करोड ठगी

काठमाडौं, फागुन १५ वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड

संवैधानिक निकायका नियुक्ति धरापमा, के भन्छन् कानूनविद् ?

काठमाडौं, फागुन १२ प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै विभिन्न संवैधानिक निकायमा भएका ३२ नियुक्ति पनि धरापमा परेको छ । संसदीय सुनुवाइ नगरी राष्ट्रपतिबाट ३२ जनालाई विभिन्न ११ वटा संवैधानिक आयोगहरूमा नियुक्ति गरिएको थियो । 

प्रचण्ड-माधव समूहमा शक्ति बाँडफाँड, यसरी गरियो भागबन्डा

काठमाडौं, फागुन १० नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहले पार्टी एकताको नयाँ आधार तय गरेका छन्। पूर्वएमाले र पूर्वमाओवादी समूहबीच एकता हुँदा ६०र४० प्रतिशतको आधार तय गरिएकोमा दाहाल–नेपाल समूहले ५०र५०

कहिले लाग्छ प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको टुङ्गो ?

काठमाडौं, फागुन ९ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा लाग्छ– प्रतिनिधिसभा विघटनविरुद्धको विवादको टुङ्गो यो साताभित्र नै लाग्छ । उहाँको भनाइले सो विवाद यही फागुन ११ गतेदेखि जुनसुकै दिनमा समाधान हुने

सिंहदरबारभित्रका क्यान्टिनलाई कारबाही

काठमाडौं, फागुन ८वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिहंदरबारका विभिन्न मन्त्रालय परिषद्भित्र सञ्चालित क्यान्टिनको अनुगमन गरी कारबाही थालेको छ । विभागको अनुगमन टोलीले शुक्रबार सिंहदरबारको केन्द्रीय क्यान्टिनसहित अर्थ मन्त्रालय र