पत्रपत्रिका

साना भन्सारबाट भित्रिँदै कराेडाैंका छली सामान

परासी, भदाैं १० नवलपरासीका सीमा नाकाबाट दिनहुँ भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन्। सबैभन्दा बढी जिल्लाको भुजहवा, महेशपुर, झोलनीपुर, लक्ष्मीपुर, बसैया सीमा नाकाबाट भन्सार छलेर ल्याएका सामान

वडाको सिफारिसविना दावालाई नागरिकता

काभ्रे, साउन १६ एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्लाको ठेगाना राखेर लिएको नागरिकता वडाको सिफारिस बिना नै बनेको खुलासा भएको छ। दावाले काभ्रेबाट

छोराको नागरिकता लिन आएका आमाबाबु नै पक्राउ

पर्सा, असार ३० । झुठो विवरण पेश गरी जन्मको आधारमा नेपालको नागरिकता लिने एक दम्पतीले जिल्ला प्रशासन कार्यालय पर्साबाट वंशजको आधारमा छोराको नागरिकता बनाउन आउँदा आमाबुवा पक्राउ परेका छन् ।

दक्षिण कोरिया नेपाली श्रमिकको कोटा थप्न सकारात्मक

काठमाडौं, जेठ १९ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको कोटा थप गर्ने विषयमा कोरिया सरकार सकारात्मक रहेको बताइएको छ । दक्षिण कोरिया सरकारको मानव स्रोत

आठ करोड नगद र २० तोला सुन ठगीको आरोपमा कांग्रेस नेता पक्राउ

सिन्धुली, जेठ ६ । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

शंकास्पद ४५ करोड अनुसन्धानमा आलटाल

काठमाडौं, पाैष २८ जगदम्बा स्टिल्स प्रालिबाट व्यवसायी दीपक भट्टको व्यक्तिगत खातामा गएको शंकास्पद ४५ करोड रकमको अनुसन्धानमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आलटाल गरिरहेको छ। राजनीतिक शक्तिकेन्द्रको दबाबपछि यो प्रकरणको प्रारम्भिक

विदेशबाट आउने मिस्डकलले नेपालीलाई तनाव

काठमाडौं, साउन ६कहिले ह्वाट्सएपमा लाखाँको चिट्ठा परेको म्यासेज त कहिले व्यक्तिगत नम्बरहरूबाट आउने ओटीपी। अनि कहिले म्यासेन्जरमा आउने ‘स्पाम लिङ्क’ । नेपाली दूरसञ्चार प्रयोगकर्ता प्रायः केही न केही जोखिमको सामना

नागरिकता विधेयक पास गराउन गृहमन्त्रीको दौडधूप

काठमाडाैँ, साउन ३ सत्ता गठबन्धन दलभित्र नागरिकता विधेयकको विषयमा साझा धारणा नबनिरहेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाँणको सक्रियता बढेको छ। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस

हतियार खरिद गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं, असार २ आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ। गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने

यसरी हुन्छ बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितता

काठमाडौं, असार ९काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला परेका छन् । आयोजनाको कार्यालय सञ्चालनका लागि लिइएको घरको भाडा तथा कार्यालय सञ्चालनका क्रममा खरिद नै नगरिएका सेवा