देश

पहाडका बासिन्दाले धेरै खाने गरेको तथ्यांक सार्वजनिक

 काठमाडौं, असार ४ कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै खाद्यान्न पहाडी क्षेत्रका बासिन्दाले उपभोग गर्ने गर्छन । त्यस क्षेत्रका बासिन्दाले वर्षमा दुई सय एक किलो खाद्यान्न प्रयोग गर्ने मन्त्रालयले जनाएको

थुनिएको बागमती बग्न थाल्यो

काठमाडौं, असार ४ शान्तिनगर पुलभन्दा उत्तरपट्टिको करिडोरमा थुनिएको बागमती नदीको पानी बग्न थालेको छ। बिहीबार शान्तिनगर नजिक रुखका हाँगा र घाँस काटेर बागमतीमा फालिदिएका कारण नदी थुनिएको हो। स्थानीयबासीका अनुसार

असारे वर्षामा संविधान, साउने झरीमा सरकार

गोरखा,  असार ३ एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले यही असारमा संविधान जारी हुने र आउँदो साउनमा नयाँ सरकार गठन हुने बताएका छन् । आफ्नो गृहजिल्ला गोरखा आइपुगेका पूर्वप्रधानमन्त्री

भूकम्पपीडितले माेवाइल पाउने

काठमाडौं, असार ३ स्टोरी साइकलले कलर्स मोबाइलसगको सहकार्यमा भूकम्पपीडितलाई सञ्चार सुविधा उपलब्ध गराउने भएको छ । त्यसका लागि कम्पनीले पुरानो फोन नया जीवन भन्ने अभियान सुरु गरेको छ । अभियानअर्न्तर्गत

एसएलसी नतिजा दुई दिनभित्र

काठमाडौं, असार ३ परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको

बैंकमा नोट अभाव हुँदा राहत वितरण प्रभावित

अोखलढुंगा, असार २ बैंकमा नोट अभाव भएपछि अोखलढुंगाका भुकम्प पीडितलाई राहत वितरण कार्य प्रभावित भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले खातामा निकासा पठाएपनि बैंकले ठुलो रकम भुक्तानी दिन

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

विराटनगर असार २ मोरङमा मालबाहक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ। सीमा प्रहरी चौकी भन्टाबारीमा कार्यरत प्रहरी जवान पदमबहादुर कामीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

कांग्रेस अधिवेशन सार्न जिल्ला सभापतिको माग

काठमाडौं, असार २ नेपाली कांग्रेसका सभापतिहरूले भूकम्पका कारण गाउँदेखि जिल्ला अधिवेशन तोकिएको समयमा गर्न सम्भव नभएको बताएका छन्। वैशाख १२ गतेको शक्तिशाली भूकम्पले काठमाडौं उपत्यकासहित धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, काभ्रे,

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं, असार २ सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर १४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले

भोजपुरको छोरो राष्ट्रसंघको समितिमा निर्वाचित

भोजपुर, असार १ संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई राष्ट्रसंघको ७०औं महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा निर्वाचित भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान उनी निर्वाचित भएका