देश

जिल्ला शिक्षा कार्यालयको फाइल अख्तियारको नियन्त्रणमा

गौशाला, १८ असार अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाका सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले बिहीबार साँझ जिल्ला शिक्षा कार्यालयको २३ वटा जिल्लान्तर सरुवाका फाइल नियन्त्रणमा लिएको छ । जिल्ला

दुर्घटनामा एक जनाको मृत्यु

बारा,असार १८ वीरगंज-पथलैया सडक खण्ड अन्तर्गत बाराको गढीमाइ नगरपालिका-१० मा शुक्रबार बिहान बस र ट्रयाक्टर ठोक्किदा एक जनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन । काठमाडौबाट

ट्रक दुर्घटना एकको मृत्यु, दुई घाइते

उदयपुर, असार १७ उदयपुर–ओखलढुङ्गा चल्ने सिद्धिचरण लोकमार्गमा बिहीबार विहान मालबाहक ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको पश्चिमी नगरपालिका कटारी बजारबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना २ ख ५४५९ नम्बरको

खाँदबारीमा १८ बर्ष पछि दमकल

संखुवासभा, असार १७ नगरपालिका स्थापना भएको १८ बर्ष पछि संखुवासभाको खाँदबारी नगरपालिकामा अग्नी पहिलो पटक दमकल ल्याइएको छ । अब सदरमुकाम, आसपासका क्षेत्र र सदरमुकामसँग सडक सञ्जालले जोडिएको ग्रामीण भेगमा

कृषिमन्त्रीले राजिनामा दिए

काठमाडौं, असार १७ असार १५ गते धान दिवसका अवसरमा राजधानीको मूलपानी रोपाई कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका कृषिमन्त्री हरि पराजुलीले राजिनामा दिएका छन् । मन्त्री पराजुलीले पार्टी अध्यक्ष

चालक परीक्षा पुनः खुला

काठमाडौँ, असार १६ यातायात व्यवस्था कार्यालयले सिहंदरबार अगाडि नेसनल ट्रेडिङ लिमिटेडको परिसरमा चालक परीक्षा (ट्रायल) आजदेखि पुनः सुरु गरेको छ । भूकम्पपछि परीक्षा स्थलमा राहत सामग्री राखिएकाले त्यहाँ हुने चार

शून्य नतिजा ल्याउने स्कुललाई कारबाही

काठमाडौं,असार १६ एसएलसी परीक्षामा राम्रो नतिजा नल्याएका विद्यालय र शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । राम्रो नतिजा ल्याउन नसकेका विद्यालय र शिक्षकलाई कारबाही गरी शिक्षा विभागमार्फत ४५

स्थानीय निर्वाचनको मिति तोक्न सरकारलाई निर्देशन

काठमाडौं, असार १४ व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले स्थानीय निकाय निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई निर्देशन दिएको छ।  सोमबारको बैठकका निर्णय सुनाउँदै समितिका सभापति रविन्द्र अधिकारीले स्थानीय निर्वाचन शीघ्र गर्ने

यसरी बन्छ नवनेपाल

स्वर्णिम वाग्ले नेपालमा आएको भुइँचालोपछि विदेशी सहयोगको अपेक्षा राख्दा होस् वा अन्तर्राष्ट्रिय सम्मेलन गर्दा, सकारात्मकभन्दा आलोचना बढी भएको छ। पुनर्निर्माणमा इन्डोनेसियाले पछ्याएको बाटोभन्दा देश हाइटीजस्तो बन्छ भन्ने चिन्ताले बौद्धिक वर्गमा

फकाउँदै लैजाँदै

धादिङ, असार १२ धादिङका राजमार्गमा अचेल प्रहरीले सवारी रोक्छन् । पसेर व्यक्ति व्यक्ति नियाल्छन् । बाबुआमाबाहेक अरुसँग बालबालिका या किशोरकिशोरी भएको पाए सोधीखोजी गर्छन । अझ शंका लागेर झारेर कारबाही