भीमदत्तनगर, साउन १० अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय सम्र्पक कार्यालय भीमदत्तनगरको एक टोलीले अाइतबार यातायातका कार्यालय सहयोगीलाई ३८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय भीमदत्तनगरका कार्यालय
चितवन, साउन १० विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटालाई अाइतबार बिहान कालोमोसो दलेर दुर्व्यवहार गरेका छन् । उपमहानगरपालिका परिसरभित्रै पसेर माओवादी कार्यकर्ताले सापकोटालाई कालोमोसो दलेका हुन् ।
महोत्तरी, साउन ९ मालपोतको मोठ स्रेस्ता फिर्ता र दोषीलाई कारबाहीको माग राख्दै महोत्तरीको सदरमुकाम जलेश्वरमा संयुक्त सङ्घर्ष समितिले गत तीन दिनदेखि गर्दै आएको आमहडताल आजदेखि फिर्ता लिएको छ । शनिबार
काठमाडौ, साउन ८ नेपाल सरकारको नायब सुब्बा र खरिदार पद (अप्राविधिक)का लागि प्रारम्भिक परीक्षा पनि पास गर्नु पर्ने भएको छ। राजपत्रअनकिंत प्रथम श्रेणीको नासु र द्वितीय श्रेणीको खरिदार पदका लागि
काठमाडौँ, साउन ७ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एलएलबी र बिएस्सीको परीक्षाफल प्रकाशित गरेको छ । २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी प्रथम वर्ष (आंशिक) को परीक्षाको परीक्षाफल बिहिबार प्रकाशन गरेको
काठमाडौं, साउन ७ दुई वर्षदेखि नाताले काका पर्ने तनहुँ, दमौलीका ४२ वर्षीय डम्बरबहादुर अधिकारीबाट बलात्कृत हुँदै आएकी चितवनकी १८ वर्षीया सबिना गौतम (परिवर्तित) ले ठूलो आँट गरेर ललितपुर प्रहरीमा उजुरी
काठमाडौं, साउन ६ त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ साल मङ्सिरर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्ष २०७० मैथिली र भूगोल विषयका परीक्षाको परीक्षाफल
काठमाडौं, साउन ६ ललितपुर प्रहरीले तनहुँको दमौली गाविस–९ का ४२ वर्षीय डम्बरबहादुर अधिकारीलाई १८ वर्षीय युवती बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । वैदेशिक रोजगारीबाट फर्केकै दिन अधिकारीले असार ३१ गते
काठमाडौं, साउन ६ संविधानको पहिलो प्रारम्भिक मस्यौदामाथि देशभित्र र बाहिरका नेपालीले लाखौं सुझाव दिएका छन् । संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले दुईदिने राष्ट्रिय अभियानका रूपमा सञ्चालन गरेको सार्वजनिक
मन्त्री लालबाबु पण्डित डिभी, पिआर तथा ग्रिनकार्ड लिएका कर्मचारीलाई सरकारी जागिर निषेध गर्ने गरी निजामती सेवा ऐन संशोधन भएको छ र यो कार्यान्वयनमा पनि आइसकेको छ । यसको लागि मैले