देश

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष

किन भेट्दैछन् प्रचण्डले राष्ट्रपतिलार्इ ?

काठमाडाैं, साउन ९ राष्ट्रपति विद्या भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ । संसदमा अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहेका बेला राष्ट्रपति भण्डारीले राजनीतिक परामर्श थालेकी हुन् ।

संघीय समाजवादीकाे सचिवमा अजम्बर

काठमाडाैं, साउन ९ अजम्बर रार्इ काङमाङ संघीय समाजवादी फोरम नेपालकाे सचिवमा मनाेनित भएका छन् । केन्द्रीय सदस्य रहेका काङमाङलाई सचिवमा मनोनयन गरिएको छ । शनिबार सम्पन्न संघीय समाजवादी फोरमको केन्द्रीय समितिको तेस्रो

विप्लव भन्छन् – ‘प्रचण्ड र देउवा विदेशी ईशारामा चल्ने दलाल’

काठमाडौं, साउन ८ नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई ‘विदेशी ईशारामा चल्ने दलाल’ भनेका छन् । शनिबार

६० जिल्लामा राष्ट्रिय युवा परिषद्को अध्यक्ष नियुक्त, काे-काे भए ?

काठमाडाैं, साउन ८ राष्ट्रिय युवा परिषद्ले ६० जिल्लामा जिल्ला अध्यक्ष नियुक्त गरेको छ । साउन ७ मा बसेको बैठकले ती जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । को–को नियुक्त भए ? भोजपुरः बिकास

हेडसरले जिशिअलार्इ कुटे

मगु, साउन ८ मुगुमा जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालमाथि आक्रमण भएको छ । नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्याप बिक्रमबहादुर शाहीको नेतृत्वमा गएका केही ब्यक्तिहरुले गाली गर्दै हमाललाई कुटपिट र गरेका थिए

जीवन रक्षाको लागि अपिल

काठ्माण्डौ, साउन ७ तिर्सना अपिल गर्छिन् “ढिलो ..चाडो.. मर्नु त छदैछ, तर मर्नुभन्दा अगाडि धेरै कार्य गर्नू छ । मैले गर्नु पर्ने धेरै कामहरु बाँकी नै छन् । म यति

खुमबहादुरकाे प्रश्न प्रचण्डलार्इ के अाधारमा प्रधानमन्त्री बनाउने ?

काठमाडाैं, साउन ७ नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गर्नु पार्टीका नेता तथा कार्यकर्ताका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्। खड्काले विगतमा काँग्रेसका

अाजकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयासहरु सकारात्मक रहनेछन । काममा ढिलासुस्ती हुनेछ । आकस्मिक धनलाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । वृष (इ, उ, ए,

हिट बनेकाे लालबाबुकाे एउटा तस्बिर

काठमाडौं, साउन ६ सामान्य प्रशासनमन्त्री हुँदा लोकप्रिय काम गरेर चर्चामा आएका पूर्वमन्त्री लालबाबु पण्डित सार्वजनिक यातायातमा यात्रा गर्छन् । अाफ्नो नीजि गाडी नभएका यी पूर्वमन्त्रीका टेम्पोमा यात्रा गरेका केही तस्विरहरु