काठमाडाैं, भदाै २० आज गणेश चतुर्थी अर्थात हात्तिको टाउको भएका भगवान श्री गणेशको जन्मदिन घर घरमा भगवान गणेशको पुजा आरधना गरि मनाइँदैछ । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन
एक वर्ष म्याद थप्न लगानी बोर्डसँग आग्रह काठमाडाैं, भदाै २० अरुण तेस्रो र माथिल्लो कर्णालीमा भारतीय कम्पनीले लगानी जुटाउन नसकेको बताईएको छ । नेपालका दुई ठूला आयोजना अरुण तेस्रो र माथिल्लो
काठमाडौँ, भदौ १९ सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश गोपाल पराजुली र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो अल्पकालीन अन्तरिम
काठमाडौं,भदाै १९ देशका बिभिन्न भागमा पहिरोले पुरेर र नदीमा बगेर शनिबार र आइतबार बिहान सात जनाको मृत्यु भएको छ । स्याङ्जाको केवरे भन्ज्याङ–७ उपल्लोताप्केका थमनसिंह सारुको कर्कटपाताले छाएको दुई तल्ले कच्चीघरमाथिबाट
काठमाडाैं, भदाै १९ नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म हुने भएको छ । यसअघि भदौ २४ देखि २६ गतेसम्म पोखरामा हुने
काठमाडौँ, भदाै १९ हिन्दू धर्माबलम्बी महिलाहरुको महान् पर्वका रुपमा परापूर्व कालदेखि मनाइँदै आइएको हरितालिका तिज अहिले सबै धर्म–संस्कृतिमा आस्था राख्ने महिलाहरुले उत्तिकै धुमधामसँग मनाउन थालेका छन् । विशेष गरी सहरबजारमा
सङ्गीता राना काठमाडौँ, भदाै १९ महाभूकम्पमा भत्किएको विश्व सम्पदामा सूचीकृत पुरातात्विक सम्पदा बौद्ध महाचैत्य (स्तूप)को पुनर्निर्माणमा तिब्र गतिमा भइरहेको छ । जनस्तरको सक्रियतामा थालिएको स्तूपको पुनर्निर्माण ९० प्रतिशत पूरा भइसकेको
१६ सय किलोमिटर सडकमा ९ लाख५० हजार गाडी काठमाडौं, भदौ १८ सवारी साधनको संख्या दिनदिनै थपिने तर सडक बिस्तार त्यो गतिमा नहुँदा राजधानीमा सवारी जाम बढेको छ । बिहान कार्यालय
१३ रुटमा गाडी चलाउन निषेध, ५८१ ट्राफिक परिचालन सुरेन्द्र सुवेदी काठमाडौं, भदौं १८ यस वर्षको हरितालिका तीजमा पाशुपत क्षेत्रको यातायात व्यवस्थापन तय भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार बिहान
काठमाडौं, भदौ १८ नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी सम्मानित भएका छन् । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) ले डा सुवेदीलाई सम्मान गरेको हो । पूर्व राष्ट्रिय पञ्चायतका अध्यक्ष तथा राष्ट्रिय