देश

पुस्तकालय बन्यो हार्डवेयर गोदाम

रत्ननगर (चितवन),  भदौ २३  शिक्षाको ज्योति छर्न स्थापना भएको पुस्तकालय हार्डवेयर गोदाममा परिणत भयोभन्दा अचम्म मान्नुहोला तर पूर्ण साक्षर घोषणा भएको चितवनमा यस्तै भएको छ । चितवनको शिक्षित समाज बस्ने

घरको न घाटको भए चिल्ला गढवासी

सुरुङ्गा (झापा),  भदौ २३   कनकाई नदीमा आएको बाढीले झापाको शिवशताक्षी नगरपालिका–८ का धर्मानन्दा रिजालको एक बिगाह खेतसहित घर बगाएपछि उहाँ अहिले घरको न घाटको हुनुभएको छ । धार्मिक तथा पर्यटकीयस्थल

कोषलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, भदौ २३  प्रधानमन्त्री पुष्पकमल दाहालले गरिबी निवारण कोषलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन निर्देशन दिनुभएको छ । गरिबी निवारण कोषको ६४औँ बैठकमा प्रधानमन्त्री दाहालले आफूले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा गरिबसँग

एकै परिवारका चारजनामाथि धारिलो हतियार प्रहार

महेन्द्रनगर (धनुषा), भदौ २३   धनुषाको यदुकोहामा एकै परिवारका चारजनामाथि धारिलो हातियार प्रहार गरिएको छ । इलाका प्रहरी कार्यालय यदुकोहाले दिएको जानकारीअनुसार यदुकोहा–४ बस्ने रामओधी दास तत्माको घरमा गएराति अज्ञात

मानव बेचबिखनको अभियोगमा तामाङ पक्राउ

चितवन, भदौ  २३   चितवन जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखनको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । मकवानपुरको हाँडीखोला–७ घर बताउने २४ वर्षीया उर्मिला तामाङलाई कालिका नगरपालिका पदमपुरका १८-१९ वर्षीया

अब सवारी साधनमा ‘नो हर्न प्लिज’

काठमाडौं, भदाैं २३ सार्वजनिक सवारीसाधनको पछिल्लो भागमा ‘हर्न प्लिज’ लेखिएको प्राय धेरै गाडीमा देख्न पाइन्छ । तर, अब भने हर्न बजाउने होइन, नबजाउने अभियान सुरु हुने भएको छ । रोटरी

काठमाडौंमा अज्ञात समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौं, भदौं २३ काठमाडौंको चन्द्रगिरी-१ चिहान डाँडामा अज्ञात समूह र प्रहरीबीच आज बिहान गोली हानाहान भएको छ। चन्द्रगिरी नगरपालिका-१ स्थित मातातीर्थ क्षेत्रमा चेकजाँचका क्रममा गोली हानाहान भएको एसपी प्रद्युम्न कार्कीले

पहिराेले चार बालबालिकाको मृत्यु

पाेखरा, भदाै २३ बुधबार रातिदेखि परेको अविरल वर्षपछि आएको पहिरोले लेखनाथ-४ खरानीफाँट पैतेमा चार बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वालक र २ वालिका रहेका छन् । राति

पाठ्य सामग्री परिमार्जन गर्न लेखक संघको माग

काठमाडौँ, भदाै २२ नेपाली लेखक संघले एक कोरियन साहित्यिक संस्थासँग सहकार्य गरी साहित्यिक तथा साँस्कृतिक आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका साथै नेपाली साहित्यलाई कोरियन भाषामा र कोरियनलाई

के चिनियाँं राष्ट्रपति सि जिनपिङको भ्रमण रद्ध भएकै हो ?

काठमाडौं, भदौ २२ चिनियाँं राष्ट्रपति सि जिनपिङले अक्टोबरमा गर्ने भनिएको नेपाल भ्रमण रद्ध गरेका छन् । चिनियाँ अधिकारीले यसअघि भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा सहभागि हुने शिलशिलामा एक दिने नेपाल