काठमाडौं, भदौ २४ पशुपतिको पश्चिम ढोकाबाट मुल मन्दिर तथा कोरक्षेत्र बाहेक बाँकीक्षेत्र पुनर्निमाणको जिम्मा भारतलाई दिने तयारी भइरहेको छ । पश्चिम ढोकाबाट भित्र मुलमन्दिरसहित कोर क्षेत्र भने आफैंले बनाउन चाहेको
कालिकोट, भदौ २४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णालीमा जन्मिँदा र मृत्यु हुदाँ २० किलो चामल दिने भनेर गरेको घोषणाको कर्णाली बासीले घोर विरोध गरेका छन् । प्रचण्डले बिहीबार संसदलाई सम्बोधन
काठमाडौं, काठमाडौं, भदौं २४ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको विशेष आतिथ्यमा क्षेत्रीय प्रहरी कार्यालय पोखराद्वारा आयोजित ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण बिषयक एक दीवसीय क्षेत्रीय कार्यशाला गोष्ठी बिहिबार पोखरा उद्योग
सुरेन्द्र सुवेदी काठमाडौं, भदौं २४ नेपाली सेनाका ४२ औं सेनापति राजेन्द्र क्षत्रीले पदबहाली गरेको एक वर्ष पुगेको छ । एक वर्षको समयमा उनले सेनालाई थप सुधारतर्फ लगिएको बताएका छन् ।
काठमाडौँ, २४ भदौ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलले प्रमुख सचेतकमा सांसद टेकबहादुर बस्नेतलाई चयन गरेको छ । सिंहदरबारस्थित (माओवादी केन्द्र)को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको काम कारबाहीलाई प्रभावकारी
काठमाडौं, भदौ २३ सांसदले जनताको पक्षमा कुरा गर्छन् भन्ने मान्यता सबैमा हुन्छ । हुनत सांसदको पनि घरपरिवार हुन्छ । एउटा सांसदको पहिलो दायित्व भनेको राष्ट्र र जनतामा हुनु पर्छ
काठमाडौँ, भदौ २३ हिन्दू स्वयम्सेवक सङ्घ नेपालले नेपाली सेनालाई १० थान ह्वील चियर हस्तान्तरण गरेको छ । आर्मी अफिसर्स क्लबमा आज आयोजित कार्यक्रममा सङ्घका राष्ट्रिय प्रचारक वेदप्रकाश पौडेलले नेपाली सेनाका
बर्दिवास, भदौ २३ नेकपा (एमाले) स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले मधेसमा रहेको राजनीतिक, समाजिक र आर्थिक शोषणको अन्त्य मधेसकेन्द्रित दलबाट नहुने बताउनुभएको छ । महोत्तरीमा आज एमाले बर्दिवास नगर कमिटीले
काठमाडौँ, भदौ २३ देशभरका कानुन व्यवसायी महिलाको व्यावसाययिक दक्षता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि १५ औँ राष्ट्रिय कानुन व्यवसायी महिला सम्मेलन यहाँ हुँदैछ । नेपाल बार एसोसिएसन, महिला समितिले आयोजना
त्रिशूली(नुवाकोट), भदौ २३ व्यक्तिगत घटना दर्ता गर्दा अहिले पनि घटना भएको ३५ दिन नाघेमा जरिवाना ३५ रुपैयाँ तिर्नुपर्छ तर अब जन्मदर्ता गर्दा भने प्रोत्साहन रकम समेत पाइने भएको छ