देश

चक्कु प्रहारबाट युवकको मृत्यु, तीनजना पक्राउ

बैतडी,  भदौ २८  चक्कु प्रहारबाट दार्चुलामा एक युवकको गएराति मृत्यु भएको छ भने चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय

मलेसिया गएका वलीको मृत्यु

सल्यान, भदौ २८  रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ । एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लु.एसएम.कोसोन फाइभ कम्पनीमा ड्युटीमा

खोटाङमा‘मास हिस्टेरिया’का कारण पठनपाठन प्रभावित

खोटाङ,  भदौ २८ छात्रामा अनौठो किसिमको लक्षण देखिएपछि जिल्लाको एक विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालयमा अध्ययनरत छात्रामा बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका लक्षण देखिएपछि

बझाङमा राहत दिन जाँदा आफ्नै ज्यानको जोखिम

-ललितबहादुर सिंह  बझाङ,  भदौ२८ बझाङ जिल्लाको विकट गाविस काँडा सदरमुकाम चैनपुरदेखि ६ दिनको पैदल यात्रामा मात्र पुगिन्छ । अरूलाई राहत वितरण गर्न जाँदा हरेक व्यक्ति सके यातायातको साधन खोज्छ, नभए

इमान्दारीको नमूना : चन्द्रबहादुरले बुझाए १० तोला सुन

पोखरा,भदौ २८ स्याङजा सिर्सेकोट–९ निवासी केशरी अधिकारीले बसमा छोडेको १० तोला बराबरका सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गर्नुभएको छ । यही भदौ २४ गते शुक्रबार माइती गल्याङबाट

भारतीय सुरक्षा बल एसएसबीद्वारा दुई नेपाली कुटिए

महोत्तरी, भदौ २८ भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपाली निर्घात कुटिएका छन् । सोमबार  भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका

दाँवाली मिलन क्लबमा राेशन

काठमाडाैं, भदाै २८ दाँवाली मिलन क्लबकाे एघाराैं बार्षिक साधारण सभाबाट राेशन श्रेष्ठकाे नेतृत्वमा १६ सदस्यिय नयाँ कार्य समिति सर्वसम्मत चयन भएकाे छ । क्लबकाे संस्थापक महासचिव रहेका श्रेष्ठ निरन्तर समाजसेवामा क्रियाशिल

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी मधेशी माेर्चा

काठमाडाैं, भदाै २८ तीन बुँदे सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रक्रिया अगाडि नबढाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल भदौ २८ गते मंगलबार। इश्वी सन् २०१६ सेप्टेम्बर १३ तारिख। ल संवत् ११३६ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– द्वादशी, २८:१९ बजेउप्रान्त त्रयोदशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

परीक्षाफल प्रकाशित

काठमाडौँ, भदौ २७ त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको समाजशास्त्र÷मानवशास्त्र विषय (सोधपत्र बाहेक) को परीक्षाको परीक्षाफल आज प्रकाशित