काठमाडौँ, भदौ २८ परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको विकास हुने बताउनुभएको छ । तीन दिने भारत भ्रमण सकेर काठमाडौँ फर्किएपछि उहाँले अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सो
काठमाडौँ, भदौ २८ प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने र विगतका सम्झौताहरुलाई कार्यान्वयनमा लाने दिशामा केन्द्रित गर्न सुझाइएको छ । प्रधानमन्त्री दाहालले आज आफ्नै निवास
काठमाडौँ, भदौ २८ स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको छ । यसका लागि मन्त्रालयले कलेज स्थापनाको स्थानलगायत अन्य कामको सम्भाव्यता अध्ययनको कामसमेत अगाडि बढाएको
काठमाडौं,भदौ २८ राष्ट्रिय बाणिज्य बैंकले विभिन्नपदमा २४९ जनाका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न पदमा प्लस टु देखि मास्टर्स उत्तिर्ण सम्मले दरखास्त दिन पाउने छन् । योग्यता पुगेका
काठमाडौं, भदौ २८ भारतबाट परराष्ट्रमन्त्री प्रकाश शरण महत चढेर नेपाल आएको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ठुलो दुर्घटनाबाट बचेको छ । विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको
विराटनगर, भदौ २८ मुस्लिम धर्मालम्बीहरु आज धुमधामका साथ बकरिद अर्थात् इदजोहा पर्व उल्लासमय वातावरणमा मनाइरहेका छन् । सो धर्मालम्बीहरुले इदपछिको ठूलो पर्व बकरिदमा कुवानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने
काठमाडौँ, भदौ २८ आफ्नो आसन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिनुभएको छ । प्रम निवास बालुवाटारमा आज भएको परामर्शका क्रममा पूर्वप्रमहरुले बदलिँदो अवस्थामा नेपाल–भारत सम्बन्धलाई अझ उचो
इलाम, भदौ २८ पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको छ । इलामको सूर्याेदय नगरपालिकाको फिक्कलमा आज बिहान आयोजित कार्यकर्ता भेलामा
वालिङ, २८ भदौ । स्याङ्जाको दक्षिण पूर्वी चापाकोटमा सर्पले डस्दा सोमबार एक किशोरीको मृत्यु भएको छ । चापाकोट नगरपालिका–१ क्वामी बस्ने १३ वर्षीया माया जिटीको सर्पको डसाइबाट मृत्यु भएको वडा
कञ्चनपुर,भदौ २८ भारतीय सीमाक्षेत्रबाट घरतिर आइरहेका आठजना नेपाली सीमावर्ती भारतीय बजार बनवसानजिक सोमबार साँझ लुटिएका छन् । सीमा क्षेत्रमा सञ्चालनमा रहेका टाँगा व्यवसायीबाट नेपाली लुटिएका हुन् । भारतीय सीमावर्ती बजार