काठमाडौँ, भदौ २९ प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गर्न लागेको छिमेकी मुलुक भारतको भ्रमण असल नियतका साथ विश्वासको वातावरण बनाउने मार्गमा केन्द्रित हुने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा भोलिदेखि हुने आफ्नो
राजविराज, भदौ २९ सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय मङ्गलबार एक महिलाको सर्पदंशबाट ज्यान गएको छ । योसँगै जिल्लामा एक महिनाको अवधिमा अहिलेसम्म सर्पदंशबाट सातजनाको मृत्यु भइसकेको
काठमाडौँ, भदौ २९ नेकपा (माओवादी केन्द्र)का नेताले भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा देश र जनताको हित हुने गरी मात्रै भारतसँग सहमति कायम गर्नुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री
काठमाडाैं, भदाै २९ दुई दिनदेखिको निरन्तर वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । केही स्थानमा पहिरोका कारणले मानिस विस्थापित भएका छन् भने राजमार्ग अवरुद्ध भए । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन
काठमाडौं, भदाै २९ राजधानीको मौसममा सुधार हुन एकदुई दिन लाग्ने मौसमविद्हरूले बताएका छन् । । मौसमविद्हरूका अनुसार बुधबारदेखि मौसममा सुधार आउने छ । देशैभरिको मौसममा सुधार आउन भने केही दिन
काठमाडौं, भदाै २९ चीनको केरुङ नाका जोड्ने गल्छी– बेत्रावति–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको थप १४ किलोमिटर खण्ड नेपाली सेनाले खन्ने भएको छ । यसअघि ४ किलोमिटर खण्ड सेनाको जिम्मामा खन्न थालेकोमा साढे ३
काठमाडौँ, भदौ २८ नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य रोक्न माग गरेको छ । सङ्घका अध्यक्ष
काठमाडौँ, २८ भदौ । आपूर्तिमन्त्री दीपक बोहराले यस वर्षको दसैँ सम्पूर्ण नागरिकले मूल्यवृद्धिरहित दसैँका रुपमा मनाउन पाउने दाबी गर्नुभएको छ । राष्ट्रिय उपभोक्ता मञ्चको ११औँ स्थापना दिवसका अवसरमा आज यहाँ
काठमाडौँ, भदौ २८ सबै प्रकारका रोगको शल्यक्रियाका लागि अब विदेश जान नपर्ने भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विद्यमान शल्यक्रिया कक्षमा अत्याधुनिक उपकरण जडान गरी अन्तर्राष्ट्रियस्तरको बनाएको छ ।
काठमाडौं,भदौ २८ हुरुण इण्डिया रिचलिस्ट २०१६ मा ३ दशमलव ८ बिलियन डलर सम्पत्तिका साथ आचार्य बालकृष्ण भारतका २५ औं धनी व्यक्ति बन्न सफल भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार