देश

आगलागी हुदाँ तीन करोडको नोक्सान

इनरुवा,  असोज १२ सुनसरीको धरान उपमहानगरपालिका–९ सब्जी लाइनमा आज दिउँसो भीषण आगलागी भएर करिब तीन करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीय किशोर श्रेष्ठको मासु पसलबाट ग्यास चुहिएर

संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गर्छु – प्रधानमन्त्री दाहाल

चितवन,  असोज १२ प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दललाई मिलाएर राष्ट्रलाई उन्नतितर्फ लैजाने जिम्मेवारी आफ्नो काँधमा आएकोे बताउनुभएको छ । पश्चिम चितवनको दिव्यनगरमा रहेको आदर्श माविको स्वर्ण महोत्सवको आज समापन गर्दै

मनपरि ढङ्गले हुने संविधान संशोधनको प्रतिकार गर्छौ : नेता नेपाल

काठमाडौैं, असोज १२ नेकपा एमालेका नेता माधवकुमार नेपालले मनपरि ढंगले सरकारले संविधान संशोधन गरे प्रतिकार गर्ने बताएका छन् । एमाले दाङको १२ औं जिल्ला अधिवेशनलाई बुधबार तुलसीपुरमा उद्घाटन गर्दै नेता

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तत्काल नहुने

काठमाडौं, असोज १२ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङ को नेपाल भ्रमण तत्काल नहुने बताएका छन् । उनले पार्टी केन्द्रिय कार्यालयमा आयोजित बैठकमा आफ्ना नेताहरुलाई तत्काल चिनियाँ राष्ट्रपतिको

मंगलबारदेखि डिभी आवेदन खुला

काठमाडौं, १२ असोज । यसवर्षको अमेरिकी डाइभर्सिटी भिसा (डिभी) असोज १८ गते मंगलबारदेखि खुला हुने भएको छ । काठमाडौंस्थित अमेरिकी दूताबासले बुधबार एक सूचना जारी गर्दै अमेरिकाले सन् २०१८ को

काभ्रेमा कांग्रेस र माओवादीका सयौं युवा एमालेमा प्रवेश

काभ्रे, असोज १२ । काभ्रेमा विभिन्न पार्टीका सयभन्दा बढी युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । काभ्रेको विकास, समृद्धि र उन्नतिका लागि एमालेले उल्लेखनीय कार्य गरेको भन्दै बुधबार माओवादी, कांग्रेस, फोरम

काठमाडौंको गेस्ट हाउसमा महिलाको हत्या

काठमाडौं, असोज १२ काठमाडौंको भोटेबहालस्थित लुम्बिनी गेस्ट हाउसमा एक महिलाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–२२ भोटेबहालमा रहेको गेस्ट हाउसमा दोलखा बाबरे–९ घर भएकी ४८ वर्षीया राधिका थापाको शव फेला परेको

यी हुन् धादिङ बस दुर्घटनामा ज्यान गुमाउनेहरू (सूचिसहित)

काठमाडाैं, असाेज १२ मंगलबार जिल्ला सदरमुकाम, धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको ना४ख ३३१८ नम्बरको फोरह्विल बस लपाङफेदीको जिरोकिलो भन्ने ठाउँमा भीरबाट खस्दा करिब ३ सय मिटर तल आँखुखोला बगरमा दुर्घटना हुँदा १९ जनाकाे

भारतका कारण सार्क सम्मेलन स्थगित

काठमाडौं, असोज १२ नोभेम्बर पहिलो सातका लागि निर्धारित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन नहुने भएको छ । भारतले सम्मेलनमा सहभागी हुन नसम्ने जानकारी सार्ककको अध्यक्ष

एमालेले कहाँ-कहाँ अामसभा गर्देछ ?

काठमाडाैं, असाेज १२ संविधान कार्यान्वयन गर्नका लागि दबाब दिन नेकपा (एमाले)ले देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । एमालेले संविधान कार्यान्वयन गर्न चार महिने ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान–२०७३’ सञ्चालन