देश

सार्क सम्मेलन स्थगित

काठमाडौं, असाेज १५ आगामी कात्तिक २३ र २४ गते पाकिस्तानको इस्लामाबादमा हुने तय भएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन स्थगित भएको छ। भारतसहित पाँच सदस्य

दशैं सुरु आज घटस्थापना

काठमाडौँ, असोज १५ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो

भारत-पाकिस्तान युद्दकाे तयारी : भारतले सीमाक्षेत्रका मानवीय बस्ती खाली गरायाे

हक अल्लाहबक्स (भारत), असोज १४ भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् । दुई देशबीच तनाव

अनसनरत डा.केसी विरुद्ध अनसन सुरु

काठमाडौं,असोज १४ मेची अञ्चलको विर्तामोडमा रहेको बी एण्ड सी नामक मेडिकल कलेज सञ्चालन गर्न दिइनु पर्छ भन्दै झापाका समाजसेवी एवं कलेज सञ्चालक चैतन्य प्रसाद मैनाली बुधबार देखि अनसन बसेका छन्

‘यात्रु सचेतना अभियान’ सुरु

ललितपुर, असोज १४ भाडादरका विषयमा जानकारी नभएर यात्रु ठगिनु नपरोस् भनेर ट्राफिक प्रहरीले आजदेखि ‘यात्रु सचेतना अभियान’ सुरु गरेको छ । यात्रुलाई कुन ठाउँबाट कहाँसम्म कति दूरी र कति भाडादर

कुशको शव बनाएर पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टी

काठमाडाैं, असाेज १४ ६ दिनअघि चितवनको दारेचोक गाविसमा पर्ने घोप्टेभीरबाट गाडिसहित त्रिशुली नदीमा हराइरहेका पूर्व गृहमन्त्री माधव घिमिरे र उनका भाइ प्रकाश घिमिरेको कुशको शव बनाएर अन्त्येष्टी गरिएको छ । एक

नुवाकाेट र रसुवाकाे यातायात खुल्याे

नुवाकाेट, असाेज १४ पासाङल्हामु यातायात सेवा समितिले एकलौटी एकाधिकार तोडिएको विरोधमा आज गरेको यातायात बन्द दिउँसो ३ बजेपछि खुलेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा असोज १९ गते केरुङ यातायात

हिन्दीलाई राष्ट्र भाषा बनाउन कांग्रेस सांसदको माग

काठमाडौं, असोज १४ । व्यवस्थापिका संसदको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा विभिन्न मागहरु राखेका छन् । जसमा हिन्दीलाई राष्ट्रिय भाषा बनाउने विवादित विषय पनि परेको छ । नेपाली कांग्रेसका सांसद देवनारायण

राजनीतिक दबाबमा काम गर्न हुन्न : प्रहरी महानिरीक्षक अर्याल

भीमदत्तनगर, असोज १४ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा शुक्रबार कञ्चनपुरमा आयोजित शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका

नुवाकोट र रसुवामा यातायात ठप्प

नुवाकाेट, असाेज १४ पासाङल्हामु यातायात सेवा समितिले एकलौटी एकाधिकार तोडिएको विरोधमा आज नुवाकोट र रसुवामा यातायात ठप्प बनाएको छ । नुवाकोट र रसुवामा एकतर्फी यातायात सञ्चालन गर्दै आएको समितिको एकाधिकार