देश

बस दुर्घटनामा तीनको मृत्यु, ३१ घाइते

मकवानपुर, असोज १६ मकवानपुरमा यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । मकवानपुरको हेटौंडाबाट हाँडीखोलाको लागि छुटेको ना ४ ख ४३०७ नम्बरको

हङकङमा नेपालीबीच झडप, प्रहरीले गोली चलाउँदा २ घाइते

काठमाडौं, असोज १६ हङकङको जोर्डनमा बस्ने नेपालीहरुबीच आइतबार बिहान झडप भएको छ । स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर दुई जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका

गाडीले किचेर मृत्यु

बैतडी, १६ असोज गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ । ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विष्टलाई

हिमानीकाे जन्मदिनमा पारस छमछमी नाचेपछि…

काठमाडाैं, असाेज १६ पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको

जिशिअहरूकाे सरूवा, काे-कहाँ ? (सबै कर्मचारीकाे सूचिसहित)

काठमाडाैं, असाेज १७ शिक्षा मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारीहरूकाे सरूवा गरेकाे छ । मन्त्रालयले शनिबार साँझ जिशिअ लगायत कर्मचारीहरुको सरुवा गरेको हाे । केशरमहलस्थित स्वप्न बाटिकामा विगत तीन दिनदेखि सरुवा व्यवस्थापन गर्न बसेको

प्रज्ञा भवनमा विदेशी स्रष्टाको भव्य स्वागत

काठमाडौँ, असाेज १५ प्राज्ञिक आदान–प्रदान अभियानअन्र्तगत नेपाल भ्रमणमा आएका विभिन्न मुलुकका स्रष्टाहरुको सम्मानमा नेपाल प्रज्ञा–प्रतिष्ठानले स्वागत कार्यक्रम गरेको छ । जरा फाउन्डेशनको निमन्त्रणामा आएका थाइल्यान्ड, चीन, भारत, जर्मन, भुटान, बंगलादेश,

देशलाई दुर्घटना हुनबाट जोगाउनु पर्छ : मन्त्री केसी

पोखरा,  असोज १५ सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिले पनि जटिल मोडमा उभिएकाले सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर देशलाई दुर्घटना हुनबाट जोगाउनुपर्नेमा जोड दिनुभएको छ । प्रजातन्त्र संवद्र्धन केन्द्र्रको

कञ्चनपुरमा महिलाको रहस्यमय मृत्यु, हत्या आशङ्कामा श्रीमान् पक्राउ

भीमदत्तनगर,  असोज १५ कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । गएराति मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको

समयमै चुनाव नभए देश ठुलो दुर्घटनामा फस्ने रावलको चेतावनी

काठमाडौं असोज १५ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चैत र बैशाख महिनामा निर्वाचन नभए देश ठुलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल रामेछाप शाखाले रामेछापमा आयोजना गरेको

पहिरोमा पुरिएर तिनको मृत्यु

मेलम्ची,असोज १५ अविरल वर्षाका कारण सिन्धुपाल्चोक राम्चेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुईको शव आज प्रहरीले फेला पारेको छ । सिन्धुपाल्चोक राम्चेका चन्द्रकान्त तिमल्सिनाका कान्छा छोरा उद्धब तिमल्सिना र उनको