काठमाडाैं, कार्तिक २० पत्रकार सञ्जय न्याैपानेकाे शनिबार निधन भएकाे छ । कारोबार दैनिकका पूर्व सम्पादक समेत रहेका न्यौपानेको उपचारको क्रममा ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हाे । ४५ वर्षीय न्यौपाने
बैतडी, कात्तिक २० अरिंगालको टोकाइबाट बैतडीमा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा थालाकाँडा गाविस वडा नं. ८ लेकमवस्तीका पम्पादेवी साउद र उनका नाती दीपक साउदको ज्यान गएको छ
लमजुङ, कात्तिक २० विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगितामध्येको एक ‘याक अट्याक’ साइकलिङ रेस सुरु भएको छ ।याक अट्याक्क इन्टरनेसनल बाइकिङ सिरिजको दशौं संस्करण लमजुङबाट सुरु भएको हो
काठमाडौं, कात्तिक २० त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । जिरीको लागि उड्न लागेको विमानको अगाडि टर्किस एयरको विमान रहेकाले पछाडीबाट हेलिकप्टर उडाउन खोज्दा दुर्घटना भएको श्री
बैतडी, कार्तिक २० जिल्ला अस्पताल बैतडीमा अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको नयाँ एक्सरे मेसिन जडान
काठमाडाैं, कार्तिक २० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी माओवादी केन्द्रको एउटा खेमा एमालेसँग मिलेर वर्तमान सरकारलई असफल तथा बदनाम गर्न लागिपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास
काठमाडौं, कात्तिक २० नेपाल मेडिकल काउन्सिलले आगामी वर्षका लागि मेडिकल कलेजहरूको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ)को सिटसंख्या निर्धारण गरेको छ । गत वर्ष एउटा मेडिकल कलेजलाई बढीमा एक सय ३५ सिट
काठमाडौँ, १९ कात्तिक भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । राष्ट्रपति मुखर्जी भारतीय वायुसेनाको विशेष विमानबाट आज अपराह्न ५ः३५ बजे स्वदेश फर्किएका हुन् ।
काठमाडौँ, कार्तिक १९ नेपााली बजारमा छापावाल सुनको मूल्य गत साताको तुलनामा आज प्रतितोला रू आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा
काठमाडौं, कात्तिक १९ सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्ध थप सुमधुर बनाएको विश्वास गर्दै नेपालका राष्ट्रपतिको भारत भ्रमणका लागि तयारी गरेको छ । आज बसेको