देश

यही महिनाभित्र संविधान संशोधन विधेयक दर्ता हुन्छ : प्रधानमन्त्री

काठमाण्डौ , कार्तिक २६ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक तयार भएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत संशोधन विधेयक दर्ता गर्न

प्रधानमन्त्री द्धारा देशबासीमा सम्बोधन

काठमाण्डौ , कार्तिक २६ प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीलाई सम्बोधन गरिरहेका छन् । दाहालले सिंहदरस्थित प्रधानमन्त्रीको कार्यलयबाट देशवासीलाई सम्बोधन गरेका हुन् । सरकारको नेतृत्व गरेको सय दिन पुगेको अवसरमा प्रधानमन्त्रीले यस

वैद्य माओवादीले देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाण्डौ , कार्तिक २६ नेकपा क्रान्तिकारी माओवादीले राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका विषयलाई लिएर यही मंसिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । माओवादीको कात्तिक २४ र २५ गते

महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाण्डौ , कार्तिक २६ सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्धको महाअभियोग प्रस्ताव पारित गर्न खुट्टा नकमाउन शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन्। अख्तियार प्रमुख कार्की अदालतको काम कारबाही

जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

मोरङ , कार्तिक २६ प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन । मोरङ जिल्लास्थित क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुखलाई आज विराटनगरमा विकास निर्माणका

व्यवस्थापिका–संसद्को बैठक बस्दै

काठमाण्डौ , कार्तिक २६ व्यवस्थापिका–संसद्को बैठक आज बस्ने भएको छ । हिजो बस्ने भनिएको बैठक संसद् सचिवालयले सूचना प्रकाशित गरी आजसम्मका लागि स्थगित गरेको थियो । आज बिहान ११ बजे

एटीएमको पिन नम्बर चोरेर रकम झिक्ने गिरोह पक्राउ

काठमाडौं,कात्तिक २५ एटीएम कार्डको पिन र पासवर्ड चोरेर रकम निकाल्ने अर्को गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबी ले एटीएमबाट रकम झिक्ने दुईजना टर्कीस नागरिकलाई

यस्तो छ ओली र प्रचण्डबीच एक्लाएक्लै भेटमा भएको सहमति

काठमाडौं,कात्तिक २५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सभामुख ओनसरी घर्तीको सिंहदरबारमा रहेको कार्यकक्षमा बिहीबार भएको भेटमा

नेकपा माओवादीले संविधान संशोधनका लागि अन्य दलसँग सम्वाद अघि बढाउने

काठमाडौं, कात्तिक २५ नेकपा माओवादी केन्द्रले संविधान संशोधन र कार्यान्वयनका लागि अन्य दलसँग सम्वाद अघि बढाउने निर्णय गरेको छ । केन्द्रको आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठकले

लोकमान प्रकरण अझै लम्बिँदै,बिहीबार बस्ने भनिएको संसद बैठक पनि स्थगित

काठमाडौं, कात्तिक २५ बिहीबारका लागि बोलाइएको व्यवस्थापिका–संसद्को बैठक विशेष कारणले स्थगित भएको छ । संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबारका लागि तोकिएको बैठक स्थगन गरेको जनाएको छ । बिहीबारको ससंद्