काठमाडौं, पुस २ भूकम्प प्रभावित जिल्लामा काम गर्न पुनिर्नर्माण प्राधिकरणसँग सम्झौता गरेका अधिकांश आइएनजीओहरुले आफूखुशी काम गरेर प्राधिकरणको कार्यविधिलाई बेवास्ता गरेका छन् । ८ आइएनजीओले त प्राधिकरणको स्वीकृतिसमेत लिएका छैनन्
काठमाडौं, पुस २ सरकारले संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गरेपछि सुरु भएको प्रदेश नम्बर पाँच केन्द्रित आन्दोलन शुक्रबारबाट दोस्रो चरणमा प्रवेश गरेको छ । ठीक यही बेला संविधान कार्यान्वयनमा
काठमाडौं, पुस २ संसद्को सार्वजनिक लेखा समिति नेतृत्वविहीन भएको तीन महिना बितिसक्दा पनि सभापति चयन प्रक्रिया नबढेको भन्दै सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका छन् । लेखा समिति आबद्ध केही सांसदहरूले समितिका क्षेत्राधिकारका
काठमाडौं, पुस २ नेपाल—भारत सम्बन्ध समीक्षाका लागि गठित प्रबुद्ध समूहको अर्को साताका लागि निर्धारित बैठक रद्द भएको छ। पुस ६–७ पोखरामा निर्धारित उक्त बैठक भारतीय पक्षको आग्रहपछि हालका लागि रद्द
काठमाडौं, पुस २ सरकारले ४० वर्षका लागि चन्द्रागिरिको ३६ हेक्टर बन क्षेत्र निजी कम्पनीलाई भाडामा दिँदा वन ऐन र नियमावली मिचेको पाइएको छ। ऐन र नियमावलीमा भएको व्यवस्थालाई मिचेर सरकारले
काठमाडौं, पुस २ कथित बोक्सीको आरोपमा काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई गाउँकै शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले दिसा खुवाउँदै २२ मंसिरमा निर्घात कुटपिट गरे। यही कारण लक्ष्मीको २४
काठमाडाैं, पुस १ ट्रेकिंग एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले आफ्नो कार्यक्रमहरुको मुल्यांकन गर्न तथा नयाँ कार्यक्रमहरु तर्जुमा गर्न सदस्य कम्पनीहरुको उपस्थितिमा मंगलबार काठमान्डौमा ‘कार्यक्रम मुल्यांकन तथा कार्ययोजना तर्जुमा गोष्ठी’
काठमाडाैं, पुस १ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत जेठ र असारमा सञ्चालित विज्ञान तर्फको (चारवर्षीय) बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेकाे छ । परीक्षाका मर्यादाविपरीत काम गर्ने परीक्षा
काठमाडौँ, पुस १ राष्ट्रियताका विषयमा तीन कम्युनिस्ट दलले कार्यगत एकता गरेर जाने निर्णय गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा(मसाल) र नेत्रविक्रम चन्द नेतृत्वको
पोखरा , पुस १ प्रधानमन्त्री पुष्पकमल दाहालले कसैले चहादैमा संघीयता खारेज नहुने बताएका छन । साथै संविधान संशोधन प्रस्ताव फिर्ता वा थाती राख्ने प्रस्ताव अस्वीकार्य भएको बताए। प्रेस सेन्टर नेपालले