देश

कति छ आज सुनको मूल्य ?

काठमाडौं, पुस ५ आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको

किन जाँदैछन प्रधानमन्त्री आज पश्चिम नेपाल ?

काठमाडौं, पुस ५ पश्चिम नेपालका विभिन्न जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज त्यसतर्फ जाँदैछन । प्रधानमन्त्री दाहालले आज बिहान साढे ११ बजे हुम्लाको हिल्सामा पुल उद्घाटन

दुर्घट्नामा एक जनाको मृत्यु

काभ्रेपलाञ्चो, पुस ५ काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ तीनपिप्लेमा सोमबार टिपरले थिचेर एक शिक्षकको मृत्यु भएको छ। काठमाडौँबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ ख ६६६९ नं को टिपर पल्टिएर थिचिँदा पात्लेखेतगाविस स्थित ठाकुर

संविधान संशोधन प्रस्ताव विरुद्ध परेको रिटमाथि सर्बोच्च अदालतले दुवै पक्षसँग छलफल गर्दै

काठमाडौं, पुस ५ सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधनको विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिने नदिने विषयमा सर्बोच्च अदालतले आज दुवै पक्षसँग छलफल गर्दैछ । गैरसम्वद तरीकाले संविधान संशोधन

उपत्यकामा बिहान उच्च वायु प्रदूषण!

काठमाडौं, पुस ५ काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा वायु प्रदूषण निकै बढेको छ । वातावरण विभागले गरेको वायु गुणस्तर अनुगमनले उपत्यकामा व्यापक प्रदूषण बढेको देखाएको हो । अनुगमनअनुसार बिहानको समयमा

नायिका बनाइदिन्छु भन्दै बलात्कार!

काठमाडौं,पुस ५ मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन्। अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक

ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली लागु हुँदै

काठमाडौं, पुस ५ सरकारले १७ पुसदेखि ट्याक्सीमा यात्राको दूरी र तोकिएको भाडादरअनुसार लाग्ने रकमको कम्प्युटरकृत बिल यात्रुले पाउने व्यवस्था गर्दै छ । यो कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयनमा आएपछि ट्याक्सीचालकले मौखिक

प्रचण्ड र ओली, देउवा र बामदेववीच सभामुख कै अगाडी चर्काचर्की

काठमाडौँ, पुस ५ संसद्को गतिरोध अन्त्य गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको सामेबार बसेको बैठक बिनानिश्कर्ष टुंगिएको छ । संविधान संशोधन विधेयकबारे सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडान नछाड्दा बैठक

विधान कुल्चदै देउवा

काठमाडौँ,पुस ५ गुटबन्दी अन्त्य गर्दै पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्व सम्हालेको नौ महिना बितेको छ तर दुई महिनाभित्र गठन गर्नुपर्ने निकायसमेत गठन हुन सकेको छैन

तातोपानी नाका छिट्टै सञ्चालनमा आउने

काठमाडौं,पुस ५ चीनले नेपाल र चीनबीचको पुरानो तातोपानी नाका खोल्ने प्रतिवद्धता जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमुख लिउ छिपाओ र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको भेटमा