देश

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल पुस १४ गते बिहीबार। इश्वी सन् २०१६ डिसेम्बर २९ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– औंसी, १२:१९ बजेउप्रान्त प्रतिपदा। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

कुलमानकाे उज्यालाे अभियानलार्इ सर्वाेच्चकाे तगाराे !

ऊर्जा मन्त्रालयले सञ्चालक समिति सदस्यत्रय अग्रवाल, मिश्र र लामिछानेलाई हटाएर भक्तबहादुर पुन, चेतराज जोशी र उमेश थानीलाई नियुक्त गरेको थियो । सर्वाेच्चकाे याे अादेशले क्रमश उज्याल्लाेतिर लम्कदै गरेकाे नेपाल पुन:

संविधान संशोधनको विकल्प छैन – भट्टराई

काठमाडौं, पुस १३ नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव राजनीतिक सहमतिका आधारमा परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन  ।  नयाँ शक्ति नेपालले आज आयोजना

कांग्रेस र एमाले उपलब्धि समाप्त पार्ने खेलमा लागेका छन् – यादव

काठमाडौं, पुस १३ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेलमा कांग्रेस र एमाले लागेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले

अनलाइनबाट सेयर कारोबार कहिले होला ?

काठमाडौँ, पुस १३ सेयर लगानीकर्ता सङ्घले अनलाइनमार्फत सेयर कारोबार गर्न पाउनुपर्ने माग गर्दै नेपाल स्टक एक्सचेन्जमा धर्ना दिएको छ । सङ्घका सदस्यले सेयर बजारसँग सम्बन्धित नियमक निकायले अनलाइनमार्फत सेयर कारोबार

स्थानीय निर्वाचन गर्न तीन दल सहमत

काठमाडौं, पुस १३ प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएका छ ।  सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष

अर्बौं ठगीको आरोपमा सुधीर बस्नेत पक्राउ

काठमाडौँ, पुस १३ वित्तीय संस्था र सर्वसाधारणको करोडौँ रकम हिनामिना गरेको आरोपमा घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ परेका छन् ।धापासीस्थित आफ्नो घरमा बसिरहेको अवस्थामा प्रहरीले गएराति पक्राउ गरेको महानगरीय अपराध

सुनको मूल्य बढ्यो

काठमाडौं, पुस १३ आज सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ४०० रुपैँयाले बढेर ५२ हजार ४ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी

दुर्घट्नामा एक जनाको मृत्यु

दाङ, पुस १३ दाङको तुल्सीपुरमा भएको माइक्रो बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । भने अर्का एक गम्भिर घाइते भएका छन । बा २ ख ७०२४ नम्बरको माइक्रो वसको

मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने

काठमाडौं, पुस १३ अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ । यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज