देश

अब ७१९ स्थानीय तह, चार महानगरपालिका बन्ने

काठमाडौँ, पुस २२ स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले ७१९ स्थानीय तहसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री

लोडसेडिङ कम गर्न असहयोग गर्नेमाथि अनुसन्धान भइरहेको छ – शर्मा

चितवन, पुस २२ ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत्लाइन पुगेको ठाउँलाई लोडसेडिङमुक्त गर्न मन्त्रालय प्रयासरत् रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘प्रसारणलाइन नपुगेका ठाउँमा विद्युत् विस्तार

समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा राप्रपाको जोड

काठमाडौं, पुस २२ राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको आगामी महाधिवेशनमा समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज धुम्रबाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले

राष्ट्रियतालाई आघात पार्नेगरी सरकारले संविधान संशोधन गर्न खोज्यो – ओली

काठमाडौं, पुस २२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियतालाई आघात पार्नेगरी सरकारले संविधान संशोधन गर्न खोजेको आरोप लगाएका छन । एमालेसहित विपक्षी ९ दलले काठमाडौंको भृकुटीमण्डपमा गरेको जनसभामा ओलीले

अाज पनि बढ्याे सुनकाे भाउ

काठमाडाैं, पुस २२ साताकाे अन्तिम दिन अाज पनि पहेलाे धातु सुनकाे भाउ बढेकाे छ । हिजाे भन्दा अाज दुर्इ सय रूपैयाँले सुनकाे भाउ बढेकाे हाे । अाज प्रतिताेला सुन ५३

एमालेको आयोजनामा राजधानीमा वृह्त जन प्रदर्शन हुँदै

काठमाडौं, पुस २२ एमाले तथा विभिन्न नौ राजनीनितक दलले आज (शुक्रबार) राजधानीमा वृहत जनप्रदर्शन गर्ने भएका छन् । ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरि ल्याइएको संविधान संशोधनको प्रस्ताव राष्ट्र हितमा नभएको

भारतीय ‘थिंक ट्यांक’ को निष्कर्ष : नेपाल चीनसँग नजिक हुँदै

काठमाडौं, पुस २२ भारतको एक अग्रणी थिंक ट्यांकले सार्क सदस्य राष्ट्रहरु त्यसमा पनि विशेषगरी नेपालमा चीनको सक्रिय भूमिका बढ्दै गएको निष्कर्ष निकालेको छ । भारत सरकार निकट रहेको अब्जर्भर रिसर्च

एचआईभी संक्रमितलाई गाउँमै एआरटी

काठमाडौं, पुस २२ जिल्लामा रहेका एचआईभी संक्रमितलाई गाउँमै एआरटी औषधी दिन थालेपछि उनीहरुमा खुसीयाली छाएको छ । जिल्लाको दुर्गम गाविसमा रहेको एचआईभी संक्रमितले जिल्ला सदरमुकाममा गएर एचआइभी संक्रमितले खाने एआरटी

दुई छोरालाइ विष खुवाएर ‘आत्महत्या’

काठमाडौं, पुस २२ सर्लाहीको बरहथवामा दुई छोरालाई विष खुवाएर आमाले आत्महत्या गरेकी छन् । बरहथवा ११ हीरापुरकी २२ बर्षीय सविता पालले बिहीबार दिउँसो छोराहरु पाँच बर्षीय अमन पाल र तीन

पूर्वअधिराजकुमारी प्रेरणा शाहको जग्गा नेपाल ट्रस्टलाई

काठमाडौँ, पुस २२ सर्वोच्च अदालतले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई दाइजोस्वरूप दिइएको काठमाडौँ छाउनीमा रहेको १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्ट्रको नाममा हुने फैसला गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की