देश

संशोधन विधेयकमाथि छलफल अघि बढ्ने

काठमाडौं, पुस २५ व्यस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले हिजो सदनमा प्रस्तुत गरेको संविधान संसशोधन विधेयकमाथिको

राष्ट्रपतिले भनिन्- पृथ्वीनारायण शाहको सम्मान हुनुपर्छ

काठमाडौं, पुस २५ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणका नायक एवं राष्ट्रियता, एकता र अखण्डताका प्रतिक पृथ्वीनारायण शाहप्रति आफ्नो उच्च सम्मान रहेको बताएकी छन् । राष्ट्रपतिको भनाई उदृत गर्दै स्रोतले भन्यो,

यस्तो छ, मोर्चाले चाहेको संशोधन

काठमाडौं, पुस २५ एमालेसहित विपक्षी नौ दलको अवरोध र होहल्लाबीच संविधान संशोधन विधेयक संसद्मा पेस भएको छ । आइतबार बसेको संसद् बैठकमा सरकारका तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले विधेयक पेस गरेका

पाँच सांसद खरिद बिक्रीको खतरा बढ्याे

काठमाडाैं, पुस २५ सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणित शुरू भएको छ। सरकारसँग सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल पुस २५ गते सोमबार। इश्वी सन् २०१७ जनवरी ९ तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– द्वादशी, २३:५३ बजेउप्रान्त त्रयोदशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

यी हुन् कार्की बहिर्गमनका ‘नायक’

कार्कीको दवदवा चौतर्फी रहेका बेला उनी विरुद्धको रिट निरन्तर गर्न निवेदन दिन तपाईँलाई डर लागेन? भन्ने प्रश्नको जवाफमा अर्यालले भने, "मलाई बिल्कुल डर लागेन। म ठीक ठाउँमा छु, मैले एउटा

कार्कीको नियुक्तिविरुद्ध मुद्दामा सुनुवाइ सकियो

काठमाडौं,  पुस २४ सर्वोच्च अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति र योग्यताविरुद्ध मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र

दुई भारतीय पक्राउ

काठमाडौं,  पुस २४ लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन २१ ग्रामसहित दुई भारतीयलाई आज पक्राउ गरेको छ । ब्युरोबाट खटिएको विशेष प्रहरीको टोलीले स्थानीय तिलगङ्गा क्षेत्रबाट अवैध लागुऔषध खैरो

ट्रक दुर्घटना, ३६ जना घाईते

डडेल्धुरा, पुस २४ डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्कनजिक नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ३६ जना सैनिक घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हगुल्टे लेकमा

ज्ञवालीद्धारा दोस्रो पटक स्पष्टीकरण पेस

काठमाडौं,  पुस २४ पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रो पटक आफ्ना स्पष्टीकरण पेस गरेका छन् । सरकारले उनले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले गत बिहीबार