देश

सामाजिक सद्भाव कायम राख्न पार्टी प्रतिबद्ध–ओली

विराटनगर, पुस २५ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वभौंमसत्ता, भौंगोलिक अखण्डता, गणतन्त्र र सामाजिक सद्भावप्रति एमाले पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । नेकपा (एमाले) आठौं मोरङ जिल्ला अधिवेशनको आज

परीक्षाफल प्रकाशित

काठमाडाैं, पुस २५ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौ महिनामा सञ्चालित विज्ञानतर्फ (तीन वर्षीयतर्फ) बिएस्सी प्रथम वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ । चार परीक्षार्थीलार्ई अनियमित काम गरेकामा दुई

स्थानीय तहको निर्वाचन गराउन सांसदहरुको जोड 

काठमाडौं, पुस २५ सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदहरुले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न, भूकम्पपीडितलाई पुनः वासको उचित व्यवस्था र सडक विस्तारका क्रममा उचित मुआब्जा दिन सरकारको ध्यानाकर्षण गराएका छन्

तीनवटै तहको निर्वाचन  हुन्छ – निधि

काठमाडौं, पुस २५ उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले २०७४ माघभित्र तीनवटै तहको निर्वाचन हुने दाबी गरेका छन । बज्रवाराही नगरपालिकाको तेस्रो नगरपरिषद्को आज उद्घाटन गर्दै निधिले तोकिएकै समयमा स्थानीय, प्रदेश

संविधानको पूर्ण कार्यान्वयन गरेरमात्रै सरकार छाड्ने प्रधानमन्त्री को भनाई

चितवन, पुस २५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पूर्ण कार्यान्वयन गरेरमात्रै सरकार छाड्ने बताउनु भएको छ । प्रेस सेन्टर चितवनले आज भरतपुरमा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघामा बोल्दै प्रधानमन्त्री प्रचण्डले

संशोधन प्रस्ताव विफल पार्ने नेपालको दाबी

काठमाडौं, पुस २५ नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान संशोधन प्रस्ताव विफल पार्ने दाबी गरेका छन् । विराटनगरमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले प्रतिपक्षी दल सबैको विरोध र असहमति

सुनको भाउ बढ्यो

काठमाडौं, पुस २५ आज सुनको भाउ बढेको छ । हिजो  प्रतितोला ५३ हजार सात सयमा कारोबार भएको सुनको भाउ आज प्रतितोलामा १ सयले बढेर प्रतितोला ५३ हजार आठ सय रूपैयाँमा

भारु नोट सटहीको वातावरण मिलाउन राष्ट्र बैंकको टोली भारत जाँदै

काठमाडौं, पुस २५ भारतले प्रतिबन्धि गरेका हजार र पाँच सय दरका भारु नोटको सटहीबारे छलफल गर्न डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ ।

धुर्मुस–सुन्तली सम्मानित

बर्दिवास, पुस २५ हास्य कलाकारद्वय धुर्मुस–सुन्तली सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे महोत्तरीको बर्दिवासमा सम्मानित भएका छन् । बर्दिवास–२ मा मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुटेका उनीहरुलाई

प्रहरीद्वारा ६ राउन्ड गोली प्रहार

बारा, पुस २५ हत्याको अभियोगमा फरार रहेका एक अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले आइतबार बेलका ६ राउन्ड गोली चलाएको छ । बाराको गढीमाई नगरपालिका–८ निवासी २८ वर्षीय वृजकिशोर गिरीलाई नियन्त्रणमा लिने क्रममा