नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा एउटा देशको मुठ्ठीमा रहेको नेपाललाई अन्य छिमेकी देशसँग पनि सम्पर्क विस्तार गरेको दावी गरेका छन्
प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावको मिति घोषणाबारे कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधिवक्ता रमन श्रेष्ठसँग बालुवाटारमा छलफल गरिरहेका छन
कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला लालीका ३२ वर्षीय धर्मानन्द भट्ट रहेका छन्
व्यस्थापिका संसदबाट आज निर्वाचन सम्बन्धी थप विधेयक पारित गर्दैछ । राज्य व्यवस्था परामर्श समितिले प्रतिवेदन सहित हिजो सदनमा पेश गरेको विधेयक आज छलफलपछि पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको
आजको मन्त्रीपरिषद्को बैठकमा मन्त्रालयगत काम कारबाहिको समिक्षा तथा स्थानीय तहको निर्वाचन घोषणा गर्ने सम्बन्धमा छलफल गर्ने बताइएको छ । बैठकमा निर्वाचन गर्न तथा त्यसका लागि आवश्यक सबै तयारी थाल्न निर्वाचन
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएसँगै एक सिलिण्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पर्ने भएको छ।
नेकपा एमालेले आगामी फागुन २१ गतेबाट मेची–महाकाली अभियान सुरु गर्ने भएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार पत्रकार सम्मेलन गर्दै एमालेले फागुन २१ गतेदेखि चैत ५ गतेसम्म अभियान सञ्चालन हुने जानकारी
सरकारले आवश्यकताअनुसार प्रतिवेदन परिमार्जन गर्नसक्ने संविधानविदहरुले सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आज बिहान भएके सत्तारुढ दलका प्रमूख नेता तथा संबिधानविदहरुबीचको छलफलका क्रममा उनीहरुले सरकारले संबिधान संसोधन गर्न
जिल्लाकै उच्च भाग बारेकोट क्षेत्रमा पुस पहिलो सातादेखि नै गुराँस फुल्न थालेको थियो । माघ लाग्दासम्म सदरमुकाम नजिकैको पाँचकाटिया क्षेत्र पनि गुराँसले ढाकेपछि हेर्ने र तस्बिर खिचाउनेको भीड लागेको छ
काठमाडौँ, माघ १९ मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौँ उपत्यकामा खानेपानीको पाइप गाड्ने काम तीव्र गतिमा अगाडि बढेको छ । मेलम्चीको खानेपानी उपत्यकावासीको घरघरमा पु¥याउने जिम्मा पाएको मेलम्ची खानेपानी आयोजना–२ आयोजना कार्यान्वयन