संवैधानिक परिषद्को आज बसेको बैठकले निर्वाचन आयोगमा तीन निर्वाचन आयुक्त सिफारिस गरेको छ । आयोगमा रिक्त रहेका तीन निर्वाचन आयुक्तहरूमा नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार साहलाई सिफारिस गरेको उपसभामुख
काठमाडाैं, माघ १४ गायक प्रकाश ओझा प्रकाउ परेका छन् । चर्चित गायक अाेझा गीत रेकर्डिङका लागि काठमाडौं आएका बेला शुक्रबार शंखमुलबाट पक्राउ परेका हुन् । युवतीलाई विभिन्न प्रलोभन देखाएर यौन शोषण
राष्ट्रपति विद्यादेवी भण्डारी चढ्नुभएको हेलिकोप्टर मौसमको खराबीका कारण आकस्मिक अवतरण भएको छ । शुक्रबार बिहान राष्ट्रपतिलाई लिएर धनगढी जान लागेको हेलिकोप्टर दाङको भालुवाङमा आकस्मिक अवतरण भएको हो ।
सरकारले डा . गोविन्द केसीसँग भएको सहमति कार्यान्वयनबारे सुझाव दिन पूर्वमहान्यायाधीवक्ता गौरीबहादुर कार्कीको नेतृत्वमा समिति बनाएको छ ।
आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा चहलपहल बढेको छ । चुनाव आउन एक महिना मात्र बाँकी छँदा राजधानीका मुख्य क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनका चुनाव केन्द्रित गतिविधि
प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्दार गरिएको छ। कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक बिष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारी कार्तिकको तेस्रो साता वैदेशिक
प्यूठानको दाङबाङ ६ कोलबोटमा स्थानीय सडक खन्न गएको जेसीबी डोजर पल्टिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
काठमाडौँसहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । उपत्यकामा अहिले हल्का वर्षा
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तीनदिने राष्ट्रिय सम्मेलन आज देखि काठमाडौंमा सुरु हुँदैछ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाले यहाँ आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताले दसैँ र तिहारको समयमा मानिसलाई पाठपूजा र रमाइलो गर्न तुलनात्मक रुपमा फुर्सद हुने बताए ।