देश

लेखा समिति सभापतिमा माओवादी केन्द्रका उपाध्याय निर्वाचित

व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा माओवादी केन्द्रका डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन । झण्डै ७ महिनाअघिदेखि रिक्त रहेको सभापतिका लागि आज भएको मतदानमा एमाले उम्मेद्वार पशुपति चौलागाईँलाई ७

संशोधन विधेयक पारित गरेर मात्र चुनाव घोषणा गर्न सरकारलाई मोर्चाको आग्रह

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जन सहित पारित गरेर मात्र चुनाव घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रस्तावित दुई न्यायाधीशमाथि सुनुवाई हुँदै

सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस उच्च अदालतका दुई मुख्य न्यायाधीशमाथि आज संसदीय सुनुवाई हुदैछ । सिंहदरवारमा बस्ने संसदीय सुनुवाई बिशेष समितिको बैठकमा न्यायाधीशका लागि सिफारिस तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीमाथि

दुर्घटनामा तीन जनाको मृत्यु

पाल्पा, मकवानपुर र सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । अन्य एक जना घाईते भएका छन् ।

एमाले नेतृ पाललाई पति शोक

आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो । उहाँलाई थप उपचारका लागि आज बिहान काठमाडाँै

लेखा समितिको सभापति चयनका लागि निर्वाचन हुँदै

व्यवस्थापिका संसद अन्तरगत लेखा समितिको सभापति चयनका लागि आज निर्वाचन हुदैछ । नेकपा मोओवादी केन्द्रका सांसद जनार्दन शर्मा मन्त्री भएपछि लामो समयदेखि रिक्त रहेको समिति सभापति पदका लागि आज निर्वाचन

कुवेत लैजान लागिएका तीन महिलाको उद्धार

उद्धार गरिएकामा लमजुङका दुई तथा नवलपरासीका एक महिला रहेका छन् । भारतको दिल्ली हुँदै कुवेत लैजान लागेका धनवीर पुन र रतन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्जुन विक फरार

पूर्व युवराज दिपेन्द्रकी प्रेमिका देवयानी अब राजनीतिमा

पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन् । राप्रपाको दोलखा जिल्ला समितिअन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको छ

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी नियुक्तिमा यसरी हुँदैछ चलखेल, स्वास्थ्य मन्त्री समेत बिचाैलियाको चंगुलमा फस्दै !

काठमाडाैं, माघ १६ नेपालकाे स्वास्थ्य क्षेत्रमा एउटा चलेकाे र प्रतिष्ठित संस्थाकाे नाम छ, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । धरानस्थित याे संस्था अनेक कारण विवाद र चर्चामा अाइरहन्छ । नेपालकाे

माइतीघर मण्डलामा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा यसरी फहराइयो

नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा आज माइतीघर मण्डलामा फहराइएको छ । सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद