देश

आज देखि राप्रपाले क्षेत्रीय अधिवेशन गर्दै  

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज मुलुकभरको २ सय ४० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै छ । २१ सदस्यीय क्षेत्रीय समितिमा एक क्षेत्रीय अध्यक्ष र १३ जना सदस्यका लागि निर्वाचन

उपत्यकामा स्याटलाइट सिटी निर्माण गर्ने गृहकार्य सुरु

काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ । पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोटमा स्याटलाइट निर्माण गर्ने तयारी छ । यस्तै

संसदको विकास समितिको बैठक बस्दै

व्यवस्थापिका संसदको विकास समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समिति कार्यलयमा बस्ने बैठकमा मेलम्ची खानेपानीको पाइपलाइन तथा पानी वितरण विस्तार आयोजनाका क्रममा खनीएका उपत्यका सडक मर्मतका सम्बन्धमा छलफल हुने जनाइएको

ट्रम्पको नीतिले अब के हुन्छ डीभी ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न ७ मुस्लिम बाहुल्य मुलुकका नागरिकसहित आप्रवासीलाई सो मुलुक प्रवेश र बसोबासमा कडा नीति अख्तियार गरेसँगै त्यसको प्रभाव नेपाली समुदायमासमेत परेको छ

स्थानीय निर्वाचनसम्बन्धी सबै विधेयक पास

व्यवस्थापिका संसदले आज स्थानीय निर्वाचनसम्बन्धी विधेयक पास गरेको छ । योसहित नेपालको संविधान २०७२ अनुसार स्थानीय निर्वाचनका लागि आवश्यक सबै विधेयक संसदले पास गरेको छ । यसअघि संसदले निर्वाचन आयोगको

विद्यार्थी बोकेको बस दुर्घटना, एकको मृत्यु

तनहुँको व्यास–८ सिर्दीमा विहीबार बिहान विद्यार्थी सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अरु २४ जना घाइते भएका छन् । दुर्घटनामा तनहुँ, व्यास–९ का हर्कसुर कामीको मृत्यु भएको

हाउजिङ र स्मार्ट सिटीको नाममा हरियाली मास्ने काम भएको छ – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा एउटा देशको मुठ्ठीमा रहेको नेपाललाई अन्य छिमेकी देशसँग पनि सम्पर्क विस्तार गरेको दावी गरेका छन्

कानुनमन्त्री र महान्यायाधिवक्ता चुनावको मिति घोषणाबारे छलफल गर्न बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावको मिति घोषणाबारे कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधिवक्ता रमन श्रेष्ठसँग बालुवाटारमा छलफल गरिरहेका छन

दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला लालीका ३२ वर्षीय धर्मानन्द भट्ट रहेका छन्

संसदबाट निर्वाचन सम्बन्धी थप विधेयक पारित हुने

व्यस्थापिका संसदबाट आज निर्वाचन सम्बन्धी थप विधेयक पारित गर्दैछ । राज्य व्यवस्था परामर्श समितिले प्रतिवेदन सहित हिजो सदनमा पेश गरेको विधेयक आज छलफलपछि पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको