देश

१३ देशमा राजदूत नियुक्त हुँदै, को-को परे राजदूत बन्ने सूचिमा ?

काँग्रेस स्रोतका अनुसार दिब्यमणि राजभण्डारी, विश्वम्भर प्याकुरेल, भीम उदास, कृष्ण ज्ञवाली, डा जगदिशचन्द्र पोखरेल, डा दिनेश भटराई र यज्ञ अधिकारीको नाम सिफारिस भएको हो

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट

नागरिकता, शैक्षिक प्रमाणपत्र र सिटरोलमा भएको उमेरलाई तोकको भरमा परिवर्तन गर्दै वास्तविक जन्ममिति इन्कार गरेको दाबीसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यातले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट

दुर्घटनामा दुई जनाको मृत्यु

ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्

आज विश्व क्यान्सर दिवस्, जनचेतनामुलक कार्यक्रम गरी मनाईदै

काठमाडाैं, माघ २२ आज विश्व क्यान्सर दिवस्, “म सक्छु , हामि सक्छौ” भन्ने नाराका साथ नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईदैछ । क्यान्सर रोगविरुद्ध सचेतना जगाउने उदेश्यले हरेक वर्ष

दाइजोमा लैनो भैंसी नपाएपछि विवाह नै रद्द

दाइजो फिर्ता गरी केटा पक्ष घर फर्कियो। बाबुले दाइजोमा लैंनो भैंसी दिन नसक्दा सिन्दुर हालेको दुई दिन नवित्दै अमृताको सिँउदोको सिन्दुर, गलाको पोते र हातको चुराले सजिएको उनको खुशी खोसिएकाे

उपत्यकाको कहाँ–कहाँ बढी ट्राफिक जाम हुन्छ ?

उपत्यकाको ट्राफिक अस्तव्यस्त छ। एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ । काठमाडौं र भक्तपुर जोड्ने मुख्य नाका कोटेश्वर सबैभन्दा धेरै जाम हुने क्षेत्र हो । यो चोक भएर दैनिक

चार किलो सुन चोरी

भरतपुर उपमहानगरपालिका-२ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा बिहीबार राति अनौठो प्रकारले चोरी भएको छ

स्थानीय निर्वाचनको तयारीमा जुट्न काँग्रेसद्धारा पार्टीका नेता कार्यकर्तालाई निर्देशन

नेपाली काँग्रेसले स्थानीय निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ..

सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत) लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ

निर्वाचनको तयारी गर्न सरकारले आयोगलाई पत्र पठाउँदै

स्थानीय तह निर्वाचनको तयारी गर्न निर्देशन दिँदै सरकारले आज निर्वाचन आयोगलाई पत्र पठाउँदैछ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले वैशाखको अन्तिम सातादेखि जेठ १० गते भित्र सक्नेगरी निर्वाचनको तयारी गर्न आयोगलाई