देश

राप्रपाको ३१ जिल्लामा नयाँ नेतृत्व, काे–काे भए अध्यक्ष ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको आज भएको जिल्ला अधिवेशनमा ३१ जिल्लाको परिणाम प्राप्त भएको छ

स्थानीय तहको निर्वाचनका लागि संविधान संशोधन आवश्यक छ – मन्त्री केसी

सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले स्थानीय तहको निर्वाचन गर्न संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्तावलाई छिटो टुङ्गोमा पुयार्उनुपर्नेमा जोड दिएका छन

कुखुराको मासुको मूल्य बढ्यो

चितवन, माघ २५ ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो

निर्वाचन हुनेमा कुनै आशंका नगर्नोस् – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले तोकेको समयभित्रै निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका छन् । निर्वाचन आयोगले विद्युतीय मतदान प्रणालीबारे छलफल गर्न मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सबै राजनीतिक

थ्रेसहोल्ड राख्ने कि नराख्ने ? साना दल विपक्षमा, स्वतन्त्र पक्षमा

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीचमै राष्ट्रिय पार्टीका रुपमा मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) राख्ने कि नराख्ने भन्ने चरम विवाद कायम नै रहेको छ

उत्तर कोरियामा जनतामाथि भइरहेको निरंकुश शासनको विरोधमा फोटो प्रदर्शनी

उत्तर कोरियामा सर्वसाधारण जनतामाथि भइरहेको निरंकुश शासनसत्ताका विभिन्न क्रियाकलाप झल्कने फोटो तथा कार्टुनको प्रदर्शनी गरिएको

पाँच किलो चरेससहित एकजना पक्राउ

सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले मंगलबार बिहान ८ः३० बजेतिर पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ

आज देशैभर एकसाथ राप्रपाको जिल्ला अधिवेशन हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशन मंगलबार देशैभर एकसाथ हुँदैछ। वडा, गाउँ, नगर हुँदै क्षेत्रीय अधिवेशन सकाएको राप्रपाले मंगलबार जिल्ला अधिवेशन गर्न लागेको हो

दुर्घट्नामा एक जनाको मृत्यु

चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ

विमस्टेक बैठकमा चौथो शिखर सम्मेलनको तयारीका विषयमा छलफल हुँदै

राजधानीमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिमस्टेकको बैठक चौथो शिखर सम्मेलनको तयारी तथा समीक्षा लगायतका विषयमा छलफल गर्दै आज सकिदै छ