आजदेखि बाथ-मुटु रोगको निशुल्क भल्व शल्यक्रिया सुरु हुँदैछ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्ज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि निशुल्क शल्यक्रिया सुरु
डोटीको बनलेक गाविसमा ट्रयाक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ
ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजना स्थलहरुमा संघर्ष समितिको सट्टा सहयोग समिति बनाउन स्थानीहरुलाई आग्रह गरेका छन्
अाइतबार सरकारले डिअाइजी जयबहादुर चन्दलार्इ प्रहरी प्रमुखमा नियुक्त गरेसँगै नेपाल प्रहरीले २५ अाैं प्रहरी महानिरीक्षक पाएकाे छ । नेपाल प्रहरीमा २००६ देखी २०७३ सालसम्म अाइपुग्दा २५ जनाले अाइजीपी हुने माैका
सरकारले तेस्राे वरियताका डीआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको छ । दुबै प्रहरी संगठनका प्रमुखहरू भाेलिबाट अवकाश लिदैछन्
महादेवस्थान गाविस–२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो । उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए
संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका वेला शनिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटले कांग्रेस झन् सशंकित बनेको छ
बडिमालिका नगरपालिका–९ मा निर्मित सिराडी– माउलेख– जिल्ली पाँच किमी कृषि सडक शनिबारदेखि सञ्चालन भएको छ
नुवाकोटको तादीखोलामा माछा मार्ने क्रममा एकजनाको ज्यान गएको छ । आज दिउँसो गाउँखर्क–७ घर भई सुन्दरादेवी–१ बस्दै आएका ७० वर्षीय चतुरमान तामाङको ज्यान गएको हो
राष्ट्रिय प्रजातन्त्र पार्टीको १० जिल्लाको अधिवेशनमा विवाद देखिएको छ । तत्कालीन राप्रपा र राप्रपा नेपालका नेता तथा कार्यकर्ताले जिल्लाको नेतृत्व छोड्न नचाहेपछि मुगु, जुम्ला, रौतहटलगायत स्थानमा विवाद उत्पन्न भएको हो