काठमाडौंको बालाजुमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ...
संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ
सरकारले आजदेखि संविधान संशोधन विधेयक पारित गराउन पहल थाल्ने तयारी गरेको छ । आजदेखि पहल थाल्ने तयारी गरेको प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले जानकारी दिए
काठमाडौं उपत्यकामा भूकम्पको सामान्य धक्का महसुस भएको छ । सोमबार बिहान ९ बजेर २३ मिनेटमा कम्पन महसुस भएको हो । यसबारे विस्तृत विवरण आउन बाँकी छ
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि यही फागुन १८ गतेसम्म निर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दललाई आग्रह गरेको छ आयोगले आज एक सूचनामार्फत स्थानीय तहको निर्वाचनका लागि गत माघ
मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारीस भएकी शर्मिला पराजुली ढकालको नाम सरकारले फिर्ता लिएको हो
नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन्
दोस्रो ज्यामरुककोट मिर्लुङ पर्यटन महोत्सवको यहाँ आज उद्घाटन गर्दै प्रधानसेनापति क्षत्रीले संविधान कार्यान्वयनका लागि जनताको
शनिबार नेपाल आउनुभएका उहाँ आज गोरखा पुग्नुभएकाे हो । विभिन्न कार्यक्रममा सहभागी रहेका भूकम्पपीडित स्थानीयले राजकुमारलाई एम्बुलेन्सलगायत क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए
नेकपा एमाले प्रदेश सम्पर्क संगठन कमिटि प्रदेश न. १ को पहिलो बैठक सम्पन्न भएको