देश

आगलागीमा ३ घर जलेर नष्ट

दाङको सतवरीया –९ अमिलियामा शुक्रबार साँझ भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएका छन । स्थानीय मोहन विकको घरबाट लागेको आगो छिमेकमा पनि सल्किँदा ३

किन बस्दैछ राप्रपाको आकस्मिक बैठक ?

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय सदस्यको आकस्मिक बैठक बस्दैछ । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन निर्देशन दिएपछि आकस्मिक बैठक बस्न लागेको हो

दुई महिलाको गोली हानी हत्या

मोरङको कटहरी गाविसमा गोली प्रहारबाट सासु–बुहारीको हत्या भएको छ। कटहरी– १ आदर्श टोल बस्ने अन्दाजी ४५ वर्षकी गीता

विजय गच्छदार कांग्रेसमा अाउने तयारी !

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा सांसदहरूले मधेसका लोकप्रिय नेता गच्छदारलाई फेरि कांग्रेसमा ल्याउन सके तराई मधेस र थारू बहुल क्षेत्रमा कांग्रेसको जनाधार ह्वात्तै बढ्ने भन्दै छलफल अघि

स्थानीय तह कार्यान्वयनका लागि गठित टोलीले काम सुरु गर्दै

संघिय संरचना अनुसार कायम स्थानीय तह कार्यान्वयनका लागि सरकारले चार सदस्यीय टोली गठन गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहसचिव रेश्मिराज पाण्डेको संयोजकत्वमा वार्ता टोली गठन गरेको

यसवर्ष पनि सुख्खा याममा खानेपानीको हाहाकार हुने

विगतमा झैँ यस वर्ष पनि काठमाडौं उपत्यकामा खानेपानीको हाहाकार हुने देखिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा उपत्यकामा खानेपानीको चरम अभाव हुने गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड

चैत १० मा काँग्रेस बैठक

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ

संविधानको कार्यान्वयन नै मुलुकको आवश्यकता र जनताको चाहना हो– ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मेची–महाकाली अभियानमा प्राप्त सामाजिक र नैतिक पुँजीलाई आगामी दिनमा राष्ट्र निर्माण र संविधान कार्यान्वयनमा अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अभियान सम्पन्न भएको अवसरमा

प्रमुख निर्वाचन आयुक्तद्वारा निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई

सहिद गौतमको परिवारलाई एमालेको आर्थिक सहयोग

नेकपा एमालेले कन्चनपूरको पुनरवासमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर निधन भएका सहिद गोविन्द गौतको परिवारलाई अर्थिक सहयोग गर्ने भएको छ । मेची महाकाली राष्ट्रिय अभियानका क्रममा कन्चनपूरमा रहेको