निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक सामग्री जिल्ला पठाउन सुरु गरेको छ । आयोगले शनिबारसम्ममा ५४ जिल्लाका लाग मतदाता शिक्षा सम्बन्धी सामग्री पठाएको जनाएको छ ।यस पटक मतदाता शिक्षाका
असन्तुष्ट मधेशी मोर्चाको मागलाई सम्बोधन गर्नका लागि सरकारले संसदमा पेश गर्ने भनिएको नयाँ संशोधन विधेयकलाई अन्तिम रुप दिन मन्त्री परिषदको बैठक आज बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा आज बस्ने बैठकले
प्रदेश नं ३ कै महत्वपूर्ण मानिएको चन्द्रागिरी नगरपालिकामा भावि मेयरको लागि एमालेबाट झन्डै आधा दर्जनको हाराहारीमा नेताहरुको दौडधुप सुरु भएकाे छ
नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन्
चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडाैं जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा
नेकपा एमालेभित्र नेतृत्वमा रहेको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको छ । नेतृत्वको टकरावका कारण काठमाडौं जिल्लाको अधिवेशन समेत हुन सकेको छैन । सात बर्ष बितिसक्दा समेत अधिवेशन हुन नसकेपछि अध्यक्ष
नेकपा (एमाले) का नेता शेरधन राईले नेपालीको सामाजिक एकता, सार्वभौमिकता तथा सांस्कृतिक सुन्दरतामाथि प्रहार गर्ने क्रियाकलाप मुलुकमा भइरहेको बताउनुभएको छ
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबैबाट
काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटीस्थित क्याफे निरभानामा खानपिनको क्रममा झगडा हुँदा गम्भीर घाइते भएका एकजनाको उपचारका क्रममा आज मृत्यु भएको छ
काठमाडौँ महानगरपालिका–१६ स्थित हिमाली ट्रेनिङ कवाडी पसलमा आज बिजुली सर्ट भई आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ