देश

सामाजिक भत्ता दुरुपयोग गर्ने गाविस सचिव विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको तत्कालीन मानपकडी गाविस सचिव शालिकराम भट्टराईले रु एक लाख दुई हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा साेमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ

भूकम्प कम प्रभावित चार जिल्लामा अनुदान वितरण सुरू

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प कम प्रभावित १७ जिल्लामध्ये थप चार जिल्लामा पनि निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको अनुदान रकम वितरण सुरु गरेको छ

गाडी दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

दोलखाको बिगु गाउँपालिकाको लामाबगरबाट सदरमुकाम चरिकोट आउँदै गरेको सशस्त्र प्रहरीको बा ९ च ९३६० नम्बरको जिप

प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त

काठमाडाैं, चैत्र २८ सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि सरकारले

बालिका बलात्कार अभियोगमा दुईजनालार्इ जेल सजाय

बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई आइतबार जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु ५० हजार जरिबानाको फैसला गरेको छ

राहदानी अरुलाई प्रयोग गर्न दिए पाँच वर्ष कैद

अब आफ्नो राहदानी (पासपोर्ट) अरु कसैलाई प्रयोग गर्न दिए पाँच वर्षसम्म कैद हुने भएको छ। नयाँ संविधानबमोजिम राहदानी ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकमा यस्तो व्यवस्था गरिएको हो। राहदानी ऐन २०५४

बस दुर्घटना हुँदा ३४ जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा आइतबार राति ११ बजे यात्रु बस दुर्घटना हुँदा ३४ जना

आयोगबाट दललाई हस्ताक्षर बुझाउन ताकेता

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका सन्दर्भमा यही चैत ३० गतेभित्र आधिकारिक हस्ताक्षर बुझाउन बाँकी रहेका सबै राजनीतिक दललाई आग्रह गरेको छ । आयोगमा आजसम्म ४४ राजनीतिक दलले आधिकारिक हस्ताक्षर

भक्तपुरको प्रसिद्द बिस्केट जात्रा सुरु, सुरक्षा व्यवस्था कडा

नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवम्

भात खाने बानीले नेपाल परनिर्भर बन्दै

नेपालीलाई भात नै खानुपर्ने बानीका कारण मुलुक दिन प्रतिदिन परनिर्भर बन्दै गएको छ । मुलुकका धान खेत बाँझो छन्, दैनिक एकहजार ५०० नेपाली वैदेशिक रोजगारीका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट