देश

५० हजार घुससहित सहायक प्रशासक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन बागेश्वरी–४ भक्तपुरस्थित गुठीको जग्गा मोही नामसारी गर्ने क्रममा रु ५० हजार घुस लिँदै गरेका अवस्थामा गुठी संस्थान भक्तपुरका सहायक प्रशासक छत्रबहादुर पौडेललाई पक्राउ गरेको छ

पुरानो बोइङ बिक्री गर्दै निगम, कति छ मूल्य ?

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले पुरानो बोइङ बी सेभेन फाइभ सेभेन–दु हन्ड्रेड नाइन एन–एसिए जहाज बिक्री गर्नका लागि ‘ग्लोबल टेन्डर’ आह्वान गरेको छ

नवराज सिलवाल पुनः अदालतमा

प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रुपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको जनाउँदै आफूलाई महानिरीक्षक बनाउन माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ

रानी-धरान व्यापारिक लोकमार्ग ६ लेन बनाउने काम रोकियो

विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको व्यापारिक लोकमार्गलाई ६ लेनको बनाउने काम रोकिएको छ । काम गरेको रकम दुई महिनादेखि नपाएको भन्दै ठेकेदारले काम रोकेको हो

गुन्डा नाइके दावा लामामाथि गोली प्रहार

प्रहरीको गुन्डाको सूचीमा रहेका दावा लामामाथि राजधानीको गौरीघाटमा गोली प्रहार भएको छ । अज्ञात ब्यक्तिको गोली प्रहारबाट

बिस्केट जात्रामा ढुंगा हानाहान हुँदा ११ जना घाइते

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन्। घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक

संविधान संशोधन प्रस्ताव फिर्ता लिने सरकारको निर्णय

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ । तीन

केरूङमा रोकिएको मतपेटिका लिन नेपाली टोली आज केरूङ जाने

चीनको केरूङमा ११ दिनदेखि रोकिएको १० हजार थान मतपेटिका लिन नेपाली टोली मंगलबार त्यसतर्फ जाने भएको छ । रसुवागढि भन्सार कार्यालयका अनुसार चीनको ठोङ्सामा झरेको पहिरो पन्छाउने कार्य सकिएकाले मतपेटिका

कसरी बने प्रकाश अर्याल प्रहरी प्रमुख ?

डिआइजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको करिब २ महिना लामो संघर्षबीच प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक भएका छन् । यसअघि नै भइसकेको कार्यसम्पादन मूल्यांकनको अध्ययन गरी प्रतिवेदन पेस गर्न बनेको

चुनाव प्रचार गर्न ९ दिनमात्रै

स्थानीय तह निर्वाचनमा उम्मेदवारले प्रचारप्रसारका लागि ९ दिनमात्रै पाउने भएका छन् । निर्वाचन आयोगबाट चुनाव चिन्ह पाएपछि मौन अवधि सुरु हुनुअघिसम्म बीचका दिनमा मात्र प्रचार गर्न पाइने छ । उम्मेदवारले