इलामको माङसेबुङ गाउँपलिका–३ मा सोमबार जिपबाट झरेर एक बालिककाको मृत्यु भएको छ
धादिङमा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ
सँस्कृतिकर्मी चेतन कार्कीलाई आज राष्ट्रिय अभिनन्दन गरिँदै छ । चलचित्र, संगीत तथा भाषा–साहित्यको क्षेत्रमा र्पुयाएको योगदानको कदर स्वरुप सँस्कृतिकर्मी कार्कीलाई राष्ट्रिय अभिनन्दन गर्न लागिएको सम्मान समितिका संयोजक
सरकारले प्रहरी महानिरीक्षक आइजीपी मा प्रकाश अर्याल नियुक्त गरेपछि डीआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन् । सर्वोच्च अदालतले चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित आज भारतको राजकीय भ्रमणमा जाँदैछिन् । भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारीले पहिलो विदेश भ्रमणका रूपमा छिमेकी भारतको पाँचदिने भ्रमण जान लागेकि
काठमाडौंलाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारवाही गर्ने तयारी गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम
असोजयता उपत्यकाको प्रदूषण मात्रा पटक–पटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्दछ
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।‘सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको विशेष फौजको दुई देशको संयुक्त तालिम महाराजगन्जस्थित सैनिक ब्यारेकमा सुरु भएको हो
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार (भोलि) भारतको राजकीय भ्रमणमा जाँदैछिन् । यसै सन्दर्भमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमण अनुमोदन गर्दै सोमबार सार्वजनिक बिदासमेत दिएको छ
पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश रहेका कारण नेकपा (एमाले) को आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको आठौँ बैठक स्थगित भएको छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप,