भारतले नेपाललाई दिएको कडा दबाबका कारण नेपाल र चीनबीच जारी संयुक्त सैन्य अभ्यास सानो आकारमा खुच्याउन बाध्य हुनुपरेको चीनले जनाएको छ ।चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा
वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आउनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा ‘अपमानजनक’ व्यवहार प्रदर्शन गरेका छन् । संसदमा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सत्तापक्ष, प्रतिपक्ष
राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभयो
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच छिट्टै एकता हुने भएको छ। एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन दुवै दलका शीर्ष नेता सम्मिलित कार्यदल गठन गरिएको छ
सत्तारुढ दलहरु र मधेसी मोर्चाबीच अहिले बालुवाटारमा वार्ता भइरहेको छ । स्थानीय तह निर्वाचन निकै नजिक आइसकेका बेला निर्णायक छलफलका लागि भन्दै प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई बालुवाटार बोलाएका हुन
भारतको राजकीय भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै हुनुहुन्छ । हिजो उडिसाको जगन्नाथपुरी जानुभएकी राष्ट्रपति भण्डारी साँझ साढे ७ बजे काठमाडौं आईपुग्नुहुनेछ
भक्तपुर नगरपालिका कमल विनायकबाट व्यासीतर्फ आउँदै गरेको बा १ क ३५५९ नंकोे टिपरले
रुकुमका एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन्
नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहीबारदेखि बृहत् पुस्तक प्रदर्शनी शुरू भएको छ । प्रदर्शनीको कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो
काठमाडौंसहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्