लमजुङको मध्य नेपाल नगरपालिकामा नेपाली कांग्रेसका रमेशराज पाण्डे मेयरमा विजयी भएका छन् । कांग्रेसले स्थानीय तहको निर्वाचन अन्तर्गत यो नै पहिलो नगर प्रमुखमा जित हो
जाजरकोटको भेरी नगरपालिकाको मेयरमा एमालेका सीपी घर्ती विजयी भएका छन् । घर्तीले ४ हजार ५ सय ४५ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन्
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा अध्यक्ष जित्दै राप्रपाले उपत्यकाबाट विजयी सुरुवात गरेको हो
पोखरा लेखनाथ महानगरपालिका ताजा मतपरिणाम नेपाली कांग्रेस मेयर -३४७२ उप-मेयर-३३२२ नेकपा एमाले मेयर -४६०३ उप-मेयर-४४७२ माओवादी केन्द्र उप-मेयर-२५४
भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएपछि आज रातिबाट मतपत्र मिलाउने र गन्ने काम १० ठाउँमा गरिने भएको छ । हालसम्म गन्ने र मिलाउने काम तीन ठाउँमा गरिंदै आएको थियो । एक
स्थानीय निर्वाचनअन्तर्गतको जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य अगाडि हुनुहुन्छ
माओवादीले विजय हासिल गरेका स्थानहरुः १ डोल्पा, मुडकेचुला गाउपालिकास् दतबहादुर शाही २ जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया ३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी
एमालेले विजय हासिल गरेका स्थानहरुः १ जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्र कुमार शाही २ डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही ३ डोल्पा, शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ
कांग्रेसले विजय हासिल गरेका स्थानहरुः १ नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना २ बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा ३ मनाङ, नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा निर्विरोध ४ मनाङ, नोशाङ गाउँपालिकाः चन्द्र
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणना एक साताभित्रै सम्पन्न गर्ने दाबी गरेको छ । मतगणनामा ढिलाई भइरहेको गुनासो बढ्दै गएपछि आयोगले एक साताभित्रै सबै मतगणना गरेर परिणाम बाहिर आउने दाबी