एमालेले जितेको गाउँ/नगरपालिका १ जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्र कुमार शाही २ डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही ३ डोल्पा, शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ ४ डोल्पा, काइके गाउँपालिकाः अंगद राना ५
दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ । एमालेका टंक जिरेलले २५ सय १२ मत ल्याउँदै मेयरमा निर्वाचित हुनु भएको हो
देशका चार महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो मत परिणामअनुसार चारमध्ये तीन महानगरमा एमाले अग्रस्थानमा छ
मेयर एमाले देवी ज्ञवालीः २५०७९ माओवादी–कांग्रेस गठबन्धन रेणु दहालः १६५९ उपमेयर माओवादी–कांग्रेस गठबन्धन पार्वती शाह ठकुरीः २०६६९ एमाले दिव्या शर्मा आचार्यः २०४४
लमजुङको मध्य नेपाल नगरपालिकामा नेपाली कांग्रेसका रमेशराज पाण्डे मेयरमा विजयी भएका छन् । कांग्रेसले स्थानीय तहको निर्वाचन अन्तर्गत यो नै पहिलो नगर प्रमुखमा जित हो
जाजरकोटको भेरी नगरपालिकाको मेयरमा एमालेका सीपी घर्ती विजयी भएका छन् । घर्तीले ४ हजार ५ सय ४५ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन्
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा अध्यक्ष जित्दै राप्रपाले उपत्यकाबाट विजयी सुरुवात गरेको हो
पोखरा लेखनाथ महानगरपालिका ताजा मतपरिणाम नेपाली कांग्रेस मेयर -३४७२ उप-मेयर-३३२२ नेकपा एमाले मेयर -४६०३ उप-मेयर-४४७२ माओवादी केन्द्र उप-मेयर-२५४
भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएपछि आज रातिबाट मतपत्र मिलाउने र गन्ने काम १० ठाउँमा गरिने भएको छ । हालसम्म गन्ने र मिलाउने काम तीन ठाउँमा गरिंदै आएको थियो । एक
स्थानीय निर्वाचनअन्तर्गतको जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य अगाडि हुनुहुन्छ