किराँत समुदायको महान् पर्व उभौली सुरु भएसँगै धुमधामका साथ मनाउन थालिएको छ
काठमाडौँ महानगरपालिकाको– २९ र ३० वडामा नेपाली काँग्रेसको समूहले नै विजय हात पारेको छ । वडा नं. २९ को वडाअध्यक्षमा कुश ढकाल एक हजार ५४५ मत ल्याई निर्वाचित हुनुभएको छ
सरकारले आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम पारित गरेको छ ।प्रधानमन्त्रीे निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम
गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनको मतगणना गर्ने कार्य अहिलेसम्म पनि जारी छ । यो कार्य अझै केही दिनसम्म लम्बिने
काठमाडौं महानगरपालिकाको आज विहानको मतपरिणाअनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य निकटतम प्रतिद्वन्द्वी
गृह मन्त्रालयले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्य नजर गर्दै म्यादी प्रहरीको समयावधि २० दिन लम्ब्याउने भएको छ । मन्त्रालयले सुरक्षा योजना अघि सार्दै म्यादी प्रहरीको
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १३ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार पशुपति लोहनी एक मत बढी ल्याएर निर्वाचित हुनुभएको छ । एमाले उम्मेदवार लोहनी
पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ को मतगणनाका क्रममा मतपत्रमा प्रयोग भएको स्वस्तिक छापको आकार साविकको भन्दा फराकिलो देखिएपछि दिउँसोदेखि स्थगित मतगणना अझै सुरु हुन सकेको छैन
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ मा पत्रकार उपेन्द्र केसीको प्यानलै विजयी भएको छ
काठमाडौं एमाले–विद्यासुन्दर शाक्य–३११९८ कांग्रेस–राजुराज जोशी २२१७३ विवेकशिल–रञ्जु दर्शना– १२०६२ साझा पार्टी किशोर थापा ९१५४ माओवादी केन्द्र सर्वोत्तम डंगोल ३४१६ ललितपुर कांग्रेस–चिरीबाबु महर्जन– १९५८३ एमाले–हरिकृष्ण ब्यञ्जनकार– १७८४८ पोखरा एमाले–मानबहादुर जिसी– २२३२९ कांग्रेस–रामजी कुँवर