बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सकिने समय लम्बिने सम्भावना बढेको छ । सुरुङ खन्ने रफ्तार घटेपछि १५ असोजभित्र उपत्यकामा खानेपानी ल्याउने सम्भावना घटेको हो
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका–संसद्को अवरोध खोल्न सहमत भएपछि प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आफ्नो १० महिने कार्यकाल सफलताका साथ सम्पन्न भएको बताउनुभएको छ
प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्न आग्रह गर्दे कांग्रेस नेताहरु ज्ञानेन्द्रबहादुर काकी, विमलेन्द्र निधि र प्रदिप गिरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदैछन् । संसद सुचारु हुनासाथ देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला हुनेछ भने लगभग उनी प्रधानमन्त्री हुने पक्कापक्की जस्तै बनेको छ । अहिलेसम्म देउवाले सुविधाजनक
प्युठान नगरपालिका–९ मरन्ठानामा बाबुछोरा नै स्थानीय तह निर्वाचनमा एउटै पदका लागि उम्मेदवार दिएका छन् । सहमति गरेर अघि बढ्ने प्रयास भए पनि सहमति नमिलेपछि
देउवाले सरकारमा सहभागी हुन राप्रपालाई शनिबार पठाएको पत्रमा चार मन्त्रालय दिने, तर उपप्रधानमन्त्री दिन नसक्ने उल्लेख रहेको नेताहरूले बताएका छन्
प्रधानमन्त्रीमा उम्मेदवारी दिएका कांग्रेस सभापति शेरबहादुरको पक्षमा झन्डै दुईतिहाइ मत पुगेको छ । नौ दलले समर्थन गर्दा उनको पक्षमा
सर्वोच्च अदालतमा चितवनको भरतपुर महानगरपालिका–१९ मा निर्वाचन आयोगको पुनमतदान गराउने निर्णय बदर गर्न माग गर्दै आज रिट निवेदन दिइएको छ । आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन
महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई