राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा.स्वर्णिम वाग्लेलाई नियुक्त भएका छन् । विहीबार बसेको मन्त्रिपरिषदको बैठकले वाग्लेलाई उपाध्यक्षमा नियुक्त गरेको हो। यसअघि २०७२ मा
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी समिति बैठक आज दिउसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्था र भरतपुर महानगर
नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै बुधबार साँझ अबेर खसेको पहिरोले बगाएर एक यात्रुबाहक बस बेपत्ता भएको छ भने एउटा जिप पुरिएको छ । मानवीय क्षति भने हुन पाएको छैन
स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ । दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो । उनीहरूको भारतको नयाँ दिल्लीस्थित
सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ । त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले
जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ । हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत
नयाँ शक्ति पार्टी निकट विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनले प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौमा गर्ने भएको छ । युनियनले
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान यहि साउन २० गते (शुक्रबार) हुने भएको छ । आज बसेको सर्बदलीय बैठकले पुनः मतदानको मिति तोकेको मुख्य निर्वाचन अधिकृत कविराज
जिल्ला समन्वय समिति, कास्कीको संयोजकमा नेकपा (एमाले)का बैनबहादुर क्षेत्री (अधिकारी) निर्विरोध निर्वाचित
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई ३० हजार घुससहित पक्राउ गरेको छ