देश

अब नेपालमा ७७ जिल्ला ! कहाँ-कहाँ थपियो दुई जिल्ला ?

निर्वाचन आयोगले सरकारले हालै थप गरेका दुई जिल्लासहित मुलुकमा कायम भएका ७७ जिल्ला समन्वय समितिको निर्वाचन जिम्मेवारी पूरा गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ५ गतेको

नेपाल भारतबीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर

नेपाल र भारतबीच विभिन्न आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला विहीबार नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डलस्तरीय वार्तापछि नेपाल

जुन गाउँमा साउन महिनाभर आगो बल्दैन, जब लाग्छ भदौ, अनि देखिन्छ…

साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल हुन थालेको छ ।  त्यस गाउँका कसैले

तीजको व्रत महिला, पुरुष दुवैले गर्नुपर्ने !

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको

आज हरितालिका तीज

भाद्र शुक्ल तृतीयाका दिन अाज (बिहीबार) हिन्दू नारीले उल्लासका साथ हरितालिका तीज पर्व मनाउँदै छन् । पर्वतराज हिमालय पुत्री पार्वतीले शक्तिसम्पन्न शिवजीलाई वर पाउन निराहार बसी गरेको तपस्या सफल भएपछि

प्रधानमन्त्री देउवा दिल्ली पुगे, विदेशमन्त्री स्वराजद्वारा स्वागत

पाँचदिने भ्रमणका लागि भारत गएका प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली पुगेका छन् । इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वागत गरेकी छन् । प्रधानमन्त्री देउवा त्यहाँबाट भारतीय राष्ट्रपति भवनतर्फ

प्रधानमन्त्री देउवा राजकीय भ्रमणमा नयाँ दिल्ली प्रस्थान, यस्तो छ तालिका

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु

एउटै वडाबाट एकसय ४७ मेगावाट विद्युत् !

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । छिमेकी दानामा निर्माणाधीन अवस्थामा रहेको २२० केभी विद्युत् प्रसारण लाइनको

एमालेले बोलायो स्थायी समिति बैठक, के गर्छ निर्णय ?

नेकपा एमालेले आज स्थायी समितिको बैठक बोलाएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाएको जनाइएको छ । बैठक अहिले साढे ९ बजे पार्टी मुख्यालय

राहत वितरणसंगै बाँध निर्माणमा युवा संघ (छ तस्बीर)

हालै आएको वर्षासँगैको खाँडो नदीको भिषण बाढीले क्षति पुर्याएको राजविराजस्थित भलुवाही खोलाको डिललाई पुनःनिर्माण गर्नका लागि युवा संघ नेपालले मंगलबारदेखि मर्मतको कार्य शुरु गरेको छ । भलुवाही खोलाको पुल नजिक