देश

सर्वोत्कृष्ट कर्मचारी भेटिएन, दुई लाखको पुरस्कार कसैले नपाउने

देशमा भएका ८३ हजार निजामती कर्मचारीमध्ये यस वर्ष एक जना पनि सर्वोत्कृष्ट कर्मचारी फेला पर्न सकेनन् । एक जना पनि सर्बोत्कृष्ट कर्मचारी फेला नपरेपछि निजामती सेवा दिवसका अवसरमा दिने दुई

गोपाल किरातीलाई मुख्यमन्त्री बनाउन पहल गर्ने निर्णय

किराती राष्ट्रिय मुक्ति मोर्चाले १ नं प्रदेशको मुख्यमन्त्री गोपाल किरातीलाई बनाउन पहल गर्ने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको सोमबार काठमाडौँमा सम्पन्न

प्रदेशसभा र प्रतिनिधिसभा विधेयक पास : चुनावी गाँठो फुक्यो

राज्य व्यवस्था समितिको आजको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित गरेको छ । नेपालको संविधान, २०७२ को धारा १७६ ले प्रदेशसभा र धारा ८४ ले प्रतिनिधिसभा गठनसम्बन्धी व्याख्या गरेको

काठमाडौंमा ८८ किलो सुन सहित एक जना पक्राउ, कसले ल्यायो यति धेरै सुन ?

काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो

तालमेलका लागि कांग्रेस–माओबादीबीच गृहकार्य

स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश २ मा असोज २ गते हुने निर्वाचनका लागि कांग्रेस र माओबादी केन्द्रले तालमेलका लागि बार्ता सुरु गरेका छन् । यी दुबई दलले एमालेको पकड क्षेत्र

मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । महाशाखाबाट सिभिलमा खटिएको टोलीले आइतबार यात्रुलाई गन्तव्यमा पुर्याउन नमान्ने, बढी भाडा लिई यात्रु

यस्ता छन् नेपाली काँग्रेस महोत्तरीले चयन गरेका उम्मेदवार

प्रदेश नं. २ अन्तर्गत नेपाली काँग्रेस, महोत्तरीले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।   नेपाली काँग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायका अनुसार बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद

सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका– ९ स्थित महभिरमा करिब १०० मिटर सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ । सडक भास्सिएपछि शनिबार बिहानदेखि काठमाडौँ बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकाले समान्य

नापी कार्यालयका प्रमुख होटलमा मृतावस्थामा फेला

नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला पर्नुभएको छ । नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला

शैक्षिक सुधारमा जनप्रतिनिधिको सक्रियता, निजी विद्यालयमा पढ्न नपाउने निर्णय

बाजुराको बडीमालिका नगरपालिकाको तेस्रो बैठक जनप्रतिनि सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने निर्णय गरेका छन् । बैठकबाट नगरभित्रको शैक्षिक अवस्था