देश

बाढीपीडितको सहयोगार्थ तीन लाख ओलीलाई हस्तान्तरण

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई एमाले ललितपुर क्षेत्र नं ३ को राहत संकलन समितिका संयोजक रघुनाथ महर्जनसहितको टोलीले तीन लाख २५ हजार ७८० बुझाएको छ ओली निवास बालकोटमा पुगेर

सप्तरीमा तालीमप्राप्त कुकुरसहित प्रहरी परिचालन, कति छन् अतिसंवेदनशील मतदानस्थल ?

आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा

नेपालले पायो ५१ रनको लक्ष्य, दीपेन्द्रले लिए ५ विकेट

एसीसी यू–१९ छनोटमा भुटान विरुद्धको खेलमा नेपालले ५१ रनको लक्ष्य पाएको छ । कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै

काकाको चुनाव प्रचारले लियो बालकको ज्यान

राजपा नेपालबाट नगरप्रमुखको उम्मेदवार बनेका काका धिरज पटेलको चुनावी प्रचारमा हिँडेका १५ वर्षीय राजेन्द्र पटेलको मृत्यु भएको हो ।

दुई पेज लामो विज्ञप्ति लेखेर नवराज सिलवालले दिए राजिनामा (विज्ञप्ति सहित)

आईजीपी प्रकरणमा मुद्दा हारे लगतै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले दुई पेज लामो विज्ञप्ती निकाल्दै राजीनामा दिएका छन् । सिलवालले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको घोषणा

डीआईजी नवराज सिलवालको रिट खारेज

सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालले कार्यसम्पादनका आधारमा नेपाल प्रहरीको महानिरीक्षक ((आईजीपी) नियुक्ति गर्नुपर्ने माग गर्दे सर्वोच्च अदालतमा दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ

प्रदेश नम्बर २ मा कांग्रेसले पनि खाता खोल्यो, महोत्तरीमा संजोगिया देवी निर्विरोध

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँगे्रसले जीतको खाता खोलेको छ ।  मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको

अप्राकृतिक रुपमा रुद्राक्ष बनाउदै चिनियाँ, प्रशासनको रोक

गोला, अण्डाकार र थेप्चो आकारमा उत्पादन हुने दानालाई चिनियाँ व्यापारीले मेसिनको सहायतामा चिचिलादेखि नै अप्राकृतिक रूप दिने गरेको पाइएकोले स्थानीय प्रशासनले रोक लगाएको छ। संखुवासभा र भोजपुर क्षेत्रमा किसानसँग बगान

दुई दर्जन बढी सचिव र सहसचिव विदेश भ्रमणमा, आयोगको दोहोरो चरित्र

निर्वाचन आयोगले दुई दर्जन बढी उच्च अधिकारीहरुलाई एकैपटक विदेश भ्रमणको सहमती दिएको छ । एउटा सेमिनारमा भाग लिन दशैंको मुखमा एकैपटक १० जना सचिव र १५ जना सहसचिव चीन भ्रमणमा

ठूलो परिमाणमा शीर्ष दलहरुकै प्रचार सामग्री बरामद, प्रहरीले हान्यो प्रेसमै छापा

जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले सोमबार छापामारी निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेका बेला जनकपुरको कलवार