देश

कति छन् नेपालमा सम्पत्ति विवरण नबुझाउने कर्मचारी ?

चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । ८६ हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिनुभयो

अब प्रदेश नम्बर १ मा पनि हर्न निषेध, मान्छे बोलाउन पनि नपाइने

प्रदेश नं १ मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको

मोहन वैद्यको खुलासा–’प्रचण्ड कम्युनिष्ट होइनन्, नाटककार हुन्’

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएको टिप्पणी गर्नुभएको छ ।  क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति, रुपन्देहीले

विप्लवका कार्यकर्ताले कांग्रेस वडा सदस्यलाई कालो मोसो दले

विप्लव नेतृत्वके नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई गएराति मोसो दलेर दुव्र्यवहार गरेका छन्

आज विश्वकर्मा पूजा, किन गरिन्छ विश्वकर्माको पूजा ?

आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।  द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ

दूधकोशी, सुनकोशी पुलको शिलान्यास, विकास र समृद्धिको अाश

प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमा पर्ने सुनकोशी दूधकोशी पुलको शिलान्यास गरेका छन्

आजदेखि ७२ घण्टाका लागि सिमानाका बन्द

तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको छ

प्रदेश नं १ को राजधानी इटहरी बन्न पूर्वाधारयुक्त : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालको शान्ति सुरक्षा, आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक तथा औद्योगिकताका हिसाबले पनि सम्पन्न बन्दै गइरहेको इटहरीलाई प्रदेश नं १ को

राजधानीको मुल सडक विस्तारको क्रममा भेटियो बुद्धको मूर्ति, अनुसन्धान हुँदै

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मूल सडकमा सडक विस्तार गर्ने क्रममा स्काभेटरले खन्दा ढुंगामा कुँदेको दुई फिट अग्लो वुद्धको मूर्ति आज फेला परेको छ । मूर्तिलाई सुरक्षित राखी थप अनुसन्धान

मोटरसाइकलको ठक्करबाट मृत्यु

मोटरसाइकलको ठक्करबाट तुलसीपुरका एक व्यक्तिको मृत्यु भएको छ । रा२प ४३९३ नंको मोटरसाइकलको ठक्करबाट तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरीको मृत्यु भएको हो