नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विभिन्न संसदीय समितिको सिफारिस
स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का
म्याग्दीका ६ वटै स्थानीय तहका जनप्रतिनिधिले कर्मचारीको अभावमा आफ्नो क्षेत्रको कार्य सम्पादनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन भएको करिब चार महिना बितिसक्दासमेत कर्मचारी तोकिएको स्थानका
भ्रष्ट्राचारको आरोपमा केही समय अगाडि अख्तियारको अनुसन्धान घेरामा परेका चुडामणी शर्माको घरमा सिलिण्डर बम पड्काउने प्रयास भएको छ । शर्माको बुढानिलकण्ठस्थित घरको गेटमा २ वटा ग्यास
तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदानको कार्य शुरु भएको छ । अत्यन्तै हर्षोल्लासका साथ बिहान ५ बजेदेखिनै
प्रदेश नम्बर २ मा मतदान सुरु भएको छ । प्रदेशका आठवटै जिल्लामा विहान ७ बजेदेखि एकैसाथ मतदान प्रक्रिया सुरु भएको हो । साँझ पाँच बजेसम्मका लागि मतदानको समय तोकिएको छ
प्रदेश २ का आठ जिल्लामा आज स्थानीय तह तेस्रो चरणको निर्वाचन हुँदैछ । नागरिकले स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान गर्दै छन् । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका
भूमि सुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गतका २०९ कर्मचारी एकैपटक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला मालपोत कार्यालयबाट सेवा प्रवाह गर्न असजिलो हुने भएको छ
‘पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन–२०७४’ आज उपसमितिकाबाट पारित भएको छ । व्यवस्थापिका–संसद्, राज्य