देश

आगामी निर्वाचनमा गोर्खा–२ बाट उठ्दै नारायणकाजी, क–कसको नाम सिफारिस भयो ?

मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ । गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन्

वीरगञ्ज महानगर अपडेटः यस्तो आयो पछिल्लो मतपरिणाम

प्रदेश नम्बरको एकमात्रै महानगर वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले अग्रता जारी राखेको छ । कांग्रेस राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल

ताजा अपडेट : ५० स्थानीय तहको परिणाम आयो, कुन दलले कति जिते ?

प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये ४५ वटाको अन्तिम परिणाम आएको छ । जसअनुसार अहिलेसम्म कांग्रेसले सबैभन्दा धेरै १४ वटा स्थानीय तह जितेको छ । त्यस्तै राष्ट्रिय जनता पार्टी

महोत्तरीमा कांग्रेसले खाता खोल्यो, लोहारपट्टीमा जित हाँसिल

प्रदेश नम्बर २ को स्तानीय तह निर्वाचन अन्तर्गत नेपाली कांग्रेसले महोत्तरीमा कांग्रेसले खाता खोलेको छ । कांग्रेसले लोहारपट्टी नगरपालिका प्रमुख र उपप्रमुखमा जित हाँसिल गरेको छ । कांग्रेसबाट मेयरका उम्मेदवार

प्रदेश नं २ मा कांग्रेस पहिलो पार्टी हुने निश्चित, यी हुन् कांग्रेसले जितेका स्थानीय तह ? (सूचिसहित)

प्रदेश नं २ अन्तरगतका ८ जिल्लामा असोज २ गते भएको स्थानीय तहको तेस्रो चरणको चुनावको मतपरिणाम सार्वजनिक भइरहेको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेस शिर्ष स्थानमा छ

महोत्तरीका १२ स्थानीय तहः कहाँ कसको अग्रता ?

स्थानीय तह तेस्रो चरणको निर्वाचनको मतगणना भइरहँदा शुक्रबार विहानसम्म महोत्तरीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अग्रता लिएको छ । मतगणना भइरहँदा जिल्लाका

गौशालाको मेयर उपमेयरमा माओवादी केन्द्र विजयी

महोत्तरीको गौशला नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा माओबादी केन्द्रले जित हात पारेको छ । गौशालाको मेयरमा माओबादी केन्द्रका शिवनाथ महतो निर्वाचित भए । उनले ५ हजार ९४४ मत

जितको खुसी साट्दा-साट्दै वडा सदस्यको मृत्यु

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्यको मृत्यु भएको छ । ४५ वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण बिहिबार मृत्यु भएको हो

३२ स्थानीय तहको नतिजा आयो, कस्ले कहाँ कति जिते ? (सूचिसहित)

प्रदेश नं २ मा असोज २ गतेको भएको स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । बिहिबार राती १० बजेसम्म ३१ स्थानीय तहको अन्तिम मतपरिणाम प्राप्त भएको छ

प्रदेश नं २ मा माओवादीको चमत्कार, एमालेलाई छाड्यो, कांग्रेसलाई पछ्याउँदै

प्रदेश नं २ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चमत्कार गरेको छ । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्र प्रदेश नं २ मा दोस्रो पोजिसनमा देखिएको छ