देश

अब काठमाडौंको फोहोर नुवाकोटको वन्चरे डाँडामा विर्सजन हुने

काठमाडौँ महानगरपालिकाले यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउने बताएको छ

पोखराको सेती नदी खोँचमा खसेका युवकको उद्धार

पोखराको पृथ्वीचोकस्थित सेती नदीको खोँचमा खसेका एक युवकलाई प्रहरीले तीन घण्टाको प्रयासबाट सफल उद्धार गरेको छ ।  पोखरा लेखनाथ महानगरपालिका–९ पृथ्वीचोक बसपार्कस्थित कृष्ण

वीरगन्ज महानगरपालिकाको मतगणना के हुँदैछ, कस्ले कति मत ल्याए ?

प्रदेश नं २ को एकमात्र महानगर वीरगन्ज महानगरपालिकाको मतगणना कार्य अझै सकिएको छैन् । पछिल्लो नतिजा अनुसार संघीय समाजवादी फोरमले वीरगन्जमा अग्रता लिइरहेको छ

१३३ स्थानीय तहको मत परिणाम आयो, बाँकी तीन तहको कहिले आउँछ ?

यही असोज २ गते निर्वाचन भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोग, संयुक्त

एक सय ३० स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ

कांग्रेस उम्मेदवारका छोराको गोली हानी हत्या

रौतहटमा एकजनाको गोली हानी हत्या भएको छ । रौतहटको परोहा नगरपालिका–२ स्थित गजिँगडवा बेलविछवामा स्थानीय २५ बर्षीय अबु सयब अकबरको घरमै गोली हानी हत्या भएको प्रहरीले

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना देखिएकाले गोपनीयतामा ध्यान दिनुहोला । पारिवारिक सहयोगले मनोबल बढ्नेछ ।

वीरगन्जमा मतगणना किन अवरुद्ध भयो ?

प्रदेश नं २ को एकमात्र महानगर वीरगन्ज महानगरपालिकामा मतगणना अवरुद्ध भएको छ । मतगणनाका क्रममा मतगणकले बदमासी गरेको भन्दै यहाँका दलहरुले विरोध जनाएपछि यतिबेला वीरगन्जमा मतगणना रोकिएको छ

१२९ ठाउँको अन्तिम मत परिणाम आयो, यी हुन् रिजल्ट अाउन बाँकी रहेका स्थानीय तह

यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आइतबार ४ बजेसम्म १२९ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ

१२२ वटा स्थानीय तहको अन्तिम मतपरिणाम यस्तो छ (सूचिसहित)

असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ